सि.टा. समाचारदाता
सिमकोट । बिहीबार सडकको स्तरोन्नती र कालो पत्रे गर्ने कार्यका लागि एमओयु सम्झौता भएको । काठमाडौंमा अदानचुली गाउँपालिका, शहरी बिकास मन्त्रालय, बिश्व बैंक र कर्णाली प्रदेशको भौतिक मन्त्रालयबिच एमओयुमा सम्झौता भएको हो । अदानचुली गाउँपालिकाको गल्वागार्डदेखि गाउँपालिका केन्द्र श्रीनगरसम्मको सडकको स्तरोन्नती र कालो पत्रे कार्य गर्नका लागि तयार पारिएको एमओयुमा सम्झौतमा हस्ताक्षर गर्ने कार्य भएको गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहले बताए । सम्झौता गर्ने कार्य पुरा भएकोले अब चाँडै सडकको निर्माण कार्य अगाडी बढ्ने उनले बताए । यसै कामका लागि अध्यक्ष सिंह जिल्लाबाट काठमाडौं गएका थिए । उप तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहको उपस्थितीमा हस्ताक्षर गर्ने कार्य भएको हो । गल्फागार्डबाट श्रीनगरसम्मको सडकको लम्बाई नौ दशमलव ९९६ किलो मिटर रहेको छ । यसका लागि इष्टिमेट तयार गर्ने कार्य भई रहेको पचास करोड भन्दा बढी लागत लाग्ने अनूमान गरिएको छ । अब चाँडै टेण्डर सम्ेत आव्हान हुने भएको छ ।
समाचार
ताजा खबर
भूमध्य सागरको तापक्रममा नयाँ कीर्तिमान
सि.टा. समाचारदाता
सिमकोट । स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको औसत समुद्री तापक्रम...
देशका विभिन्न भागमा मध्यम र भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार राति देशको विभिन्न स्थानमा मध्यमदेखि भारी...
वागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट सहयोग
सि.टा. समाचारदाता
सिमकोट । दुर्गमको विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट सहयोग गरिएको छ। विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग पुर्याउन र अभिभावकको आर्थिक बोझ कम गर्नका...
कर्मचारीका लागि आचारसंहिता सार्वजनिक
सि.टा. समाचारदाता
सिमकोट । कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरिएको छ...
पहिलो काम जिल्लामा शान्ति सुरक्षा कायम गरिने : नयाँ प्रजिअ गुरागाई
सि.टा. समाचारदाता
सिमकोट । नयाँ सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले जिल्लामा आफ्नो पहिलो काम शान्तिसुरक्षा कार्यम गर्नु रहेको बताएका...
आज देशका अधिकाँस भागमा वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन,...
सशस्त्र प्रहरीको कार्यालय भवन निर्माणका लागि पौने दश करोड बजेटको ब्यवस्था
सि.टा. समाचारदाता
हुम्ला । सशस्त्र प्रहरी ४४ नम्बर गुल्म र हिल्सामा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्ड आउट पोष्ट ( विओपो ) भवन निर्माणका लागि...
अव भनुसनमा कर्मचारी सरुवा नहुँने
सि.टा. समाचारदाता
सिमकोट । कर्मचारी सरुवामा भनसुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरुवा हुने परम्परा अब अन्त्य भएको छ । लामो समयदेखि झाँगिँदै आएको...