सि.टा.समाचारदाता
सिमकोट । नेपाल मानव अधिकार संगठन हुम्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको संगठनको साधारण सभाले सञ्चारकर्मी राजन रावतको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । नौ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो । संगठनको अध्यक्षमा राजन रावत, कोषाध्यक्ष छपाल लामा, सदस्यमा गोबिन्दबहादुर शाही, रिन्जिन लामा, दिपक भण्डारी, लोग भण्डारी, ओभराज शाही, टाक्पा जिग्मेत लामा र कालीबहादुर शाही रहेका छन् । यसअघि संगठनका अध्यक्षमा दुई कार्यकाल जयदेवी शाही रहेकी थिईन । अध्यक्ष चयन भएपछि अध्यक्ष रावतले अब मानव अधिकारका क्षेत्रमा काम गर्ने बताए ।
समाचार
ताजा खबर
कर्णालीका बीस वटा स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम सञ्चालन
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका बीस वटा स्थानीय तहमा फलफुल बगैचा कार्यक्रम सञ्चालन भएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी...
सवर्ष मनसुन भएयता सरदर कम वर्षा
सि.टा. समाचारदाता
सिमकोट । यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...
लघुजलबिधुत योजनामा क्षेती भएको पाँच वर्षदेखि मर्मत नहुँदा उपभोक्ता बिधुतबाट बञ्चित
सि.टा. समाचारदाता
सिमकोट । पाँच वर्ष अगाडी माथिबाट पहिरो आएर पावर हाउस भत्किएको अदानचुली गाउँपालिका– २ र २ को मछ्याईनी लघुजलबिधुत योजनाको मर्मत कार्य...
तेह्र वर्षपछि धामीझाँक्री मानसरोवर कैलाशमा
सि.टा. समाचारदाता
सिमकोट । हिल्सा नाकाबाट हुम्लावासीलाई मानसरोवर कैलाश दर्शनका लागि बन्देश लगाएको तेह्र वर्षपछि हुम्लाका धामीझाँक्री यस पटक मानसरोवर कैलाशको दर्शनमा पुगेका छन् । मानसरोवर...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
गाउँपालिकाद्धारा आगलागीको छानविन गर्न समिति गठन
सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको सोमबार वसेको कार्यपालिका वैठकले गाउँपालिका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । वैठकले अचानक भएको...
सांसद रोकायाद्धारा हुम्लामा बाढीपहिरो पुर्याएको क्षेती बिबरण संसद मार्फत जानकारी
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाका सासद जयपति रोकायाले गत जेठ ५ गतेयता जिल्लामा वाढी पहिरोले पुर्याएको क्षेतीको बिबरण ससंदलाई जानकारी गराएका छन् । सोमबार...
आगलागीबाट आव ०८२।०८३ का लेखा परिक्षण नभएका पाँच प्रतिशत श्रेष्ता जलेर नष्ट
सि.टा. समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका प्रशासनीक भवनमा भएको आगलागीबाट गत आर्थिक वर्ष ०८२।०८२ का लागि लेखाका सक्कल श्रेष्ता जलेर नष्ट भएका छन्...