सि.टा. समाचारदाता
सिमकोट । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत लाभांश घोषणा गरेको

सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आव २०८०÷८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश (कसहित) प्रस्ताव गर्ने निर्णय गरेको हो ।