सि.टा. समाचारदाता
सिमकोट । निर्धारित समय भन्दा केही ढिलो गरि मतदान कार्य सुरु भएको सर्केगार्ड उपनिर्वाचनको मतदान कार्य शान्तिपुर्ण रुपमा जारी रहेको छ । घाम ढिलो गरि लागेको कारण चिसो बढी भएको भएपनि बिहानैबाट मतदाताहरु लाईनमा उत्साहजनक रुपमा मतदान कार्यमा भा लिई रहेका छन् । उपनिर्वाचनको मतदान कार्य शान्तिपुर्ण र मतदाताको उत्साहपुर्वक सहभागिताले जारी रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे बताए । चिसो मौसम भएपनि मतदाताहरु बिहानैबाट लामबद्ध रुपमा मतदान कार्यमा सहागिता जनाई रहेको उनले बताए । जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, अपांगता भएका नागरिकहरुको पनि मतदान कार्यमा सहभागिता रहेको छ । बिहानको आठ बजेर चालीस मिनेटको समयसम्म एउटा मतदान केन्द्रमा बढीमा असी र कममा पैतीस मत खसेको छ । यो उृपनिर्वाचनका लागि बाह्र वटा मतदानस्थल र तेह्र वटा मतदान केन्द्र रहेका छन् । यी मतदान केन्द्रमा ७३ जना कर्मचारी र मतदान केन्द्रमा १७३ जना सुरक्षाकर्मीहरु परिचालन भएका छन् । सबै मतदान केन्द्रमा गरि छ हजार ८१० मतदाताहरुले मतदान कार्यमा सहागिता जनाई रहेका छन् ।
प्रदेश खबर कर्णाली प्रदेश
ताजा खबर
सिडिसी हुम्लाद्धारा सरोकारवाला पक्षलाई जिम्मेवार बनाउन सम्वाद कार्यक्रम आयोजना
सि.टा. समाचारदाता
सिमकोट । सामुदायीक बिकास केन्द्र ( सिडिसी नेपाल ) द्धारा सरोकारवाला पक्षलाई जवाफदेही बनाउन उनहिरुको उपस्थितीमा सम्वाद कार्यक्रम आयोजना गरिएको छ । समावेशी...
चौबीस घण्टादेखि सदरमुकाम सिमकोटवासी खानेपानी, इन्टरनेट र मोवाईल सेवाबाट बञ्चित
सि.टा. समाचारदाता
हुम्ला । जिल्ला सदरमुकाम रहेको सिमकोट चौबीस घण्टादेखि खानेपानी, ईन्टरनेट मोवाईल सेवाबाट बञ्चित हुँदै आएको छ । लगातार वर्षाको कारण ईन्टरनेट र मोवाईलको...
अदानचुलीको मछारीमा घरमाथि ढुङ्गा खस्दा घाईते भएका तीन जनाको हेलिकोप्टरबाट उद्धार
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–४ को मछारीमा आईतबार बिहान माथिबाट खसेको ढुंगा घरको छतमा बजारिदा जेसीभी चालकसहित तीन जना घाइते भएका...
नेपाली काँग्रेस हुम्लाको छ वटा गाउँपालिकामा नयाँ नेतृत्व चयन
सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेसको १५ औं महाधिबेशन अन्र्तगत गर्नुपर्ने गाउँपालिका अधिबेशनमा हालसम्म छ वटा गाउँपालिकामा सम्पन्न भएको छ । सात वडा गाउँपालिका रहेको...
फोहोरले भरिएको ढल सरसफाईमा लागे सिमकोट गाउँपालिकाका प्रशासकीय अधिकृत
सि.टा. समाचारदाता
सिमकोट । वर्षादी ओढेर सिमकोट गाउँपालिकाका प्रशासकीय अधिकृत डम्बर बहादुर वीस्ी ढल सरसफाई कार्यमा लागेका छन् । तीस घण्टा भन्दा बढी लगातार वर्षा...
हिल्सामा दुई फिट हिमपात
सि.टा. समाचारदाता
सिमकोट । चीनसंग सीमा जोडिएका हिल्सा नाकामा दुई फिट फिट हिउ परेको छ । लगातारको वर्षापछि शनिबार रातीबाट हिल्सामा हिमपात सुरु हुँदा हालसम्म...
एक हप्ता पछि कर्णाली करिडोरको छारे भीरको सडक सुचारु
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगाड गाउँपालिका–२ छारे भिरको सडकमा चट्टान खसेपछि एक हप्तापछि बन्द रहेको सडक सुचारु भएको छ । पहिरोसँगै...
आज यी प्रदेशमा भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार...