सि.टा समचारदाता
बाजुरा केन्द्र बिन्दु बनायर सनिबार राति 4 बजेर 14 मिनेटमा 5.2 म्याग्निच्युट काे भुकम्प गयकाे राष्ट्रिय भुकम्प मापन केन्द्रले जनायकाे छ ।
भुकम्पकाे धक्का सुदुरपशिम र कणालिका विभिन्न जिल्ला हरुमा भुकम्पकाे महसुस भयकाे जानकारि प्राप्त भयकाे छ ।
बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर गएको ५ दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्पले भने मानवीय क्षतिको विवरण प्राप्त हुन सकेकाे छैन ।
























