मौसम : हिमालमा हिमपात, अन्यत्र मौसम सफा

सि.टा समचारदाता

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ। अन्यत्र मौसम सफा रहने पूर्वानुमान छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ। अन्य पहाडी र तराई भेगमा मौसम मुख्यतया सफा रहने छ। आज राति पनि कोशी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ। अन्य पहाडी र तराई भेगमा मौसम मुख्यतया सफा रहने छ।