
सि.टा. समाचारदाता
सिमकोट । हिउदभर काला पत्थर देखिने हिमाल हिमपात भएपछि सेताम्मे देखिएका छन् ।
गत बिहबार रातीबाट शनिवारसम्म परेको हिमपातले हिमाललाई सेताम्मे देखिएका हुन । सोमबार सिमकोटबाट नेपालगंजको उडान भर्ने क्रममा हवाई जहाजबाट हुम्ला सर्केगार्ड गाउँपालिका– २ को मने लेक माथिको आकाशबाट सैपाल हिमाल क्षेत्रका अन्य हिमालहरु सेताम्मे देखिदै ।
हिउदमा हिमपात नहुँदा काल पत्थर देखिने ती हिमालहरु अतिबेला भने सेताम्मे देखिएका हुन ।












