सि.ट समाचारदाता
सिमकोट । कर्णाली प्रेश सभाले अगमी अर्थिक वर्षको नीति तथा कार्यक्रम प्रददेश सभामा पेश गरेको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बुधवार बसेको प्रदेश सभा बैठकमा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलेले सरकारको तर्फबाट सरकारको आव २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेशका कार्यवाहक प्रमुख मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।























