ग्राम ज्योति सम्वाददाता
धरान, २५ असार । सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका वैठकमा उपप्रमुख अइन्द्र विक्रम बेघा र कार्यपालिका सदस्यबीच चर्काचर्की भएको छ ।
उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटको छलफलका क्रममा बजेट तर्जुमा समितिले कार्यपालिका वैठकमा प्रस्तुति गरेपछि कार्यपालिका सदस्यहरुले विरोध गरेका हुन् ।
कार्यपालिका सदस्यहरुले विषयगत समितिले निर्णय गरेर बजेटको लागि पठाएको विषयहरु समावेश नभएको, बजेट तर्जुमा समितिले सुटुक्क योजना छनोट ष्रेर बजेट हालेको भन्दै विरोध गरेका थिए ।
कार्यपालिका सदस्य सिर्जना नेपालले विषयगत समितिको निर्णय अनुसार बजेट नआएको, बजेट तर्जुमा समितिमा पुग्नुभन्दा अगाडि नै समितिको प्रतिवेदन हेरफेर भएको आरोप लगाइन् । जवाफमा बजेट तर्जुमा समितिका संयोजक उपमहानगरपालिका उपप्रमुख अइन्द्र विक्रम बेघाले सार्वजनिक रुपमा छलफल गरेर बजेट तर्जुमा गरेको भन्दै प्रक्रिया अनुसार नै बजेट बनाएको दाबी गरे ।
उनले आफूले भनेकै योजनामा बजेट पार्नुपर्ने अडान नराख्न कार्यपालिका सदस्यहरुलाई आग्रह गरे । उपप्रमुख बेघाले ९ दिनदेखि बजेट तर्जुमा समितिमा छलफल भएर पेश गरेको भन्दै अब निष्कर्षतिर जानुपर्ने बताएका थिए ।
आन्तरिक राजश्व उठाउने विषयमा पनि कार्यपालिका वैठकमा चर्काचर्की भएको थियो । उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले अव्यवस्थित बसोबासीलाई पनि करको दायरामा ल्याउनुपर्ने बताए । करको दायरा र दर दुवै विस्तार गर्ने भन्दै राईले भने ‘कर उठाउने हाम्रो अधिकार हो र शान्ति सुरक्षा तथा सेवासुविधा दिनु हाम्रो दायित्व हो ।’
वडाध्यक्षहरुले चालु आर्थिक वर्षमा आफूहरुले काटेको चेक नसाटिएको गुनासो गरे । ‘काम गरिसकेको छ, बिल पनि छ, हिजो चेक काटियो तर साटिएन अब निकासा के हुन्छ ?’ धरानका वडाध्यक्षहरुले प्रश्न गरेपछि प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले आगामी आर्थिक वर्षको लागि दायित्व सर्ने जवाफ दिएका थिए ।
कार्यपालिका सदस्यहरुले कार्यपालिका बैठकमा चालु आर्थिक वर्षमा सार्वजनिक लेखा समिति र न्यायिक समितिको प्रतिवेदन पनि माग गरेका थिए । जवाफमा उपप्रमुख बेघाले सोमबार नै बस्ने नगर सभाको वैठकमा प्रस्तुत गर्ने बताएका थिए ।
धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सोमबार नगरसभाको वैठकमा प्रस्तुत हुँदैछ । नगरसभामा पेश हुनु आगडि उपमहानगरपालिकाले कार्यपालिका वैठक राखेर अन्तिम छलफल गरेको उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले बताए ।
समाचार र्राष्ट्रिय
ताजा खबर
फागुन २१ गते हुने निर्वाचनका लागि कति छन हुम्लामा अति सम्वेदनशील मतदान स्थल
सि.टा. समाचारदाता
सिमकोट । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्बाचनका लागि हिमाली जिल्ला हुम्लाका सत्ताईस वटा मतदान स्थलहरु अति सम्वेदनशील ठहर...
हुम्ला अस्पतालमा बायोमेडिकल ल्याव स्थापना
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य सेवा कार्यालय अन्र्तगतको जिल्ला अस्पतालमामा बायोमेडिकल ल्याव स्थापना गरिएको छ । जिल्लाभरका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा भएका उपचारका लागि...
डिजिटल प्रविधि जडान सहित सामाजिक बिकास कार्यालयद्धारा नयाँ भवनबाट सेवा प्रारम्भ
सि.टा. समाचारदाता
सिमकोट । सामाजिक बिकास कार्यालय डिजिटल प्रविधि जडान सहित नयाँ भवनबाट सेवा प्रदान गर्न सुरु गरेको छ । कर्णाली प्रदेश अन्र्तगतका दश वटै...
प्रतिनिधिसभा र राष्ट्रियसभाको उम्मेद्वार पठाउन कांग्रेस हुम्लामा बैठक बस्दै
सि.टा. समाचारदाता
सिमकोट । हुम्लामा आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेद्वार सिफारिसका लागि नेपाली कांग्रेस हुम्लाको बैठक बस्ने भएको छ ।
नेपाली कांग्रेस हुम्लाका उपसभापति कैलाश भण्डारीका...
वडास्तरमा योजना सम्झौताका लागि घुम्ती शिबिर आयोजना
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको बाजुरा जिल्लासंग सिमाना जोडिएको ताँजाकोट गाउँपालिकाले घुम्ती शिबिरको आयोजना गरेर योजनाको सम्झौता कार्य गरि रहेको छ । योजना...
प्रसुती गृहका लागि उपकरण र सामाग्री सहयोग
सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाको स्वास्थ्य सेवा कार्यालय अन्र्तगतको जिल्ला अस्पतालको प्रसुती गृहलाई उपकरण र सामाग्री सहयोग गरिएको छ । संस्थागत सुत्केरी गराउने...
हिमपात पुर्व तयारी तथा प्रतिकार्य योजना तयार
सि.टा. समाचारदाता
सिमकोट । हिउदे समय सुरु भएसंगै हिमपात पुर्व तयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । उपसमितिले तयार पारेको उक्त प्रति कार्य योजना...
सामाजिक बिकास कार्यालयद्धारा राती बाह्र बजेसम्म काम सुचारु
सि.टा. समाचारदाता
सिमकोट । प्रदेश सरकार अन्र्तगतको सामाजिक बिकास कार्यालयले राती बाह्र बजेसम्म आफ्नो सेवा प्रदान गर्ने गरेको छ । यस आवमा सञ्चालन गरिने धेरै...
फागुन २१ गते हुने निर्वाचनका लागि कति छन हुम्लामा अति सम्वेदनशील...