हुम्ला हिमपात ( फोटो फिचर )

सि.टा. समाचारदाता
सिमकोट । हुम्ला मंगलबार रातीबाट पून हिमपात भएको छ ।

दिनभर आकााशमा बादल लागेको भएपनि बेलुकाबाट

मत्र हिमपात भएको थियो हिमपात भई रहेको

कारण जमिन सेताम्मे देखिएको छ । चिसो बढेको छ ।