हुम्लामा ३६८ जना कर्मचारी निर्वाचनमा खटिए

सि.टा. समाचारदाता
सिमकोट । आगामी फाुग २१ गतेको निर्वाचनका लागि कर्मचारी खटाउने कार्य पुरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यबिधि अनुसार निवौचनमा कर्मचारी खटाउने कार्य पुरा गरेको हो ।

उक्त निर्वाचनका लागि अब हुम्लामा मतदान केन्द्रमा ३६८ जना कर्मचारी मात्र निर्वाचनमा खटाईएको मुख्यनिर्वाचन अधिकृत बरालले बताएका छन् । यसमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, एकदेखि दुई जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी खटाउने कार्य भएको पुरा भएको छ ।

यसअघि आयोगले गरेको परिपत्र अनुसार मतदानका लागि खटिने कर्मचारी सङ्ख्या समेत घटेको छ । यसअघि ५२५ जना कर्मचारी निर्वाचन कार्यका लागि खटाउने भनिएकोमा आयोगको पछिल्लो परिपत्र अनुसार तीन सय भन्दा कम मतदाता भएको मतदान केन्द्रमा एक जना सहायक कर्मचारी