सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगाड गाउँपालिका–२ छारे भिरको सडकमा चट्टान खसेपछि एक हप्तापछि बन्द रहेको सडक सुचारु भएको छ । पहिरोसँगै खसेको ढुङ्गा फुटालेर पन्छाउको कार्य भएपछि शुक्रबार पौने तीन वजेबाट सुचारु भएको हो
पहिरोसंगै खसेको ठुलो चट्टान बकेट लगाएर फुटाउने कार्य भएपछि कर्णाली कोरिडोरको छोरे सडक सुचारु भएको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताए । सडक खुलेसंगै पुर्ण रुपमा यातायातका साधन आवतजावत सुरु भएको हो । अबरुद्ध सडक हिल्सा सिमकोट सडक योजनाले मेशिन लगाएपछि खोल्ने कार्य भएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए । बिहीबार सडक क्षेत्रमा खसेका ठुला ढुङ्गा फुटाउने कार्य भई सकेको समयमा बकेटमा समस्या आउदा मर्मत कार्य रोकिएको थियो । सडक खुलेपछि सर्केगार्डमा रोकिएका यातायातका साधन सिमकोट आउन सुरु भएको छ भने सिमकोटबाट जाने यातायातका साधन जान थालेका छन् । वर्षायाममा बाढी, पहिरो र ढुङ्गा खस्ने समस्याका कारण कर्णाली कोरिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ । कोरिडोर अवरुद्ध हुँदा हुम्लाका स्थानीयको आवतजावतसँगै उपचार गर्ने बिरामी, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत हुन सकेको थिएन । सडकमा ढुङ्गा खसेको कारण यात्रुहरु भने भर्याङ लगाएर आउजाउ गर्दै आएका थिए ।
प्रदेश खबर कर्णाली प्रदेश
ताजा खबर
आज यी प्रदेशमा भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार...
सन २०२६ लागेयता एक करोड भन्दा बढीद्धारा मानसरोवर कैलाशको दर्शन
सि.टा.समाचारदाता
सिमकोट । नौ महिनायता एक करोड भन्दा बढी हिन्दु एवं बौद्ध धर्मालम्बीहरुद्धारा मानसरोवर कैलाशको प्रत्यक्ष दर्शन गर्ने कार्य भएको छ । बौद्ध धर्मालम्बीको सन...
नेपाली काँग्रेस हुम्लाको चार वटा गाउँपालिकाको अधिबेशन सम्पन्न
सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेसका १५ औं महाधिबेशन अन्र्तगत गर्नु पर्ने गाउँपालिकाका अधिबेशनमा हालसम्म चार वटा गाउँपालिकामा सम्पन्न भएको छ । सात वडा गाउँपालिका...
एकाउन्न लाख मुल्य बराबरको अवैध चिनीयाँ मदिरा नष्ट
सि.टा. समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना लाप्चा नाकावाट भित्रिदै गर्दा बरामद गरिएको अवैध चिनीयाँ मदिरा बिहीबार सरोकारवाला पक्षको रोहबरमा नष्ट गरिएको छ ।...
यस्तो रहने छ आज र भोलीको मौसम
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज ८ र ९ गते देशका अधिकांश भू–भागमा बदली रही विभिन्न स्थानहरूमा भारीदेखि...
असोज ९ देखि ११ गतेसम्म सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह
सि.टा. समाचारदाता
सिमकोट । मौसम विज्ञान बिभागले असोज ९ गतेदेखि ११ गतेसम्म नेपालमा भारी वर्षा हुने संभावना रहेको सुचना सार्वजनिक गरेसंगै जिल्ला प्रशासन कार्यालय हुम्लाले...
कर्णाली करिडोरको हुम्ला खण्डको छारेमा चट्टान खसेपछि सडक अबरुद्ध
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगाड गाउँपालिका–२ छारेभिरमा चट्टान खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोसँगै ठुला ढुङ्गा खसेपछि करिब सय मिटर...
अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र सरसफाईका सामाग्री सहयोग
सि.टा. समाचारदाता
सिमकोट । एघारौं संविधान तथा राष्ट्रिय दिवसको अवसरमा जिल्ला भरका दुई वटा संस्थामा अध्ययन गर्दै आउनु भएका अपाङ्गता भएका बालबालिकालाई स्टेस्नरी र सरसफाईका...