सि.टा. समाचारदाता
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा खानेपानी आपुर्ती बन्द भएको पाँच दिनपछि सुचारु भएको छ । सदरमुकामलाई खानेपानी आपुर्ती गर्दै आएको हुमाने खोलाको मुहानको ईन्टेकमा पानी आपुर्ती गर्ने पाईप जडान गर्ने र बिचमा पहिरोले वगाएको पाईपलाईन जोडेपछि बुधबार दिउसोबाट खानेपानी सुचारु भएको हो ।
सिमकोट गाउँपालिकाको केन्द्र समेत रहेको सिमकोट बजार, वडा नम्बर ५ र ६ का उपभोक्तालाई खानेपानी आपुर्ती गर्दै आएको खानेपानी उपभोक्ता समितिले हुमाने खोलाको ईन्टेकमा पानी आपुर्ती गर्ने पहिरोले बगाएको एउटा मुहानको पाईप जोड्ने र बिचको पहिरोले बगाएको पाईपलाई जोड्ने कार्य सम्पन्न भएपछि सिमकोट बजारमा खानेपानी आपुर्ती सुचारु गरिएको समितिको टेक्निसियन रुपेन्द्र रोकायाले बताए । उक्त मुहानबाट शनिबार दिउसो पहिरोले मुहानको इन्टेकको पाईप बगाएपछि बजारमा त्यसयता पानी आपुर्ती बन्द हुदै आएको थियो । मर्मत कार्य गरेपछि काम चलाउन रुपमा भएपनि खानेपानी आपुर्ती गर्न संभव भएको हो । त्यसैगरि मुहानबाट रिजभार ट्याङ्कीसम्मको पाईपलाईन पनि पाँच वटा स्थानमा पहिरो बगाएको थियो र त्यो पनि जोड्ने कार्य गरिएको छ । सोमबारबाट बुधबारसम्म मर्मत कार्य गरिएको हो । शनिबारबाट सिमकोट बजार र दुई वटा वडाका उपभोक्ताले आकाशको जस्तापाताबाट खसेको प्रयोग गर्नु परेको थियो । भने सिमकोटको मुग्राधारामा पुगेर खानेपानी ब्यवस्था गर्नु परिरहेको थियो ।
फोटो क्याप्सन
सिमकोट बजारका स्थानीय धारामा पानी आउन सुरु भएपछि पानी थाप्दै ।
समाचार प्रमुख समाचार
ताजा खबर
क्षेत्रीय प्रतियोगिताका लागि खेलाडी छनौट प्रतियोगिता असोज १६ गतेबाट सुरु हुने
सि.टा. समाचारदाता
सिमकोट । आगामी मंसीर महिनामा सञ्चालन हुन गई रहेको दर्शौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीका दश जिल्लाबाट क्षेत्रीय प्रतियोगिताका लागि खेलाडी छनौट कार्य...
असोज १७ गतेबाट भारी वर्षा हुने हल्ला मात्र
सि.टा. समाचारदाता
सिमकोट । असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक रहेको जल तथा मौसम विज्ञान विभागले...
बालमैत्री स्थानीय शासन घोषणाका लागि अधिमुखीकरण कार्यक्रम
सि.टा. समाचारदाता
सिमकोट । वडा तथा गाउँपालिकाहरुलाई बालमैत्री स्थानीय शासन (सिएफएलजी ) घोषणाका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । सामुदायीक बिकास केन्द्र डोटीले आयोजनामा...
हुम्ला काँग्रेसको प्रदेश क्षेत्रीय अधिबेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन
सि.टा.समाचारदाता
सिकोट । नेपाली काँग्रेसको १५ औं केन्द्रीय महाधिबेशन अन्र्तगत मङ्गलबार सम्पन्न भएको दुई वटै प्रदेशका क्षेत्रीय अधिबेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।...
बर्षाले गोठ भत्किदा भेडाबाख्रा पुरिएर मरे
सि.टा समाचारदाता
सिमकोट । सर्केगार्ड गाउँपालिका– ३ खाँडालेखमा भेडी गोठ भत्किदा भेडाबाख्रा पुरिएर मरेका छन् । तीन दिन लगातारको भारी वर्षाले भिजेको गोठ भत्किदा एउटै...
सिडिसी हुम्लाद्धारा सरोकारवाला पक्षलाई जिम्मेवार बनाउन सम्वाद कार्यक्रम आयोजना
सि.टा. समाचारदाता
सिमकोट । सामुदायीक बिकास केन्द्र ( सिडिसी नेपाल ) द्धारा सरोकारवाला पक्षलाई जवाफदेही बनाउन उनहिरुको उपस्थितीमा सम्वाद कार्यक्रम आयोजना गरिएको छ । समावेशी...
चौबीस घण्टादेखि सदरमुकाम सिमकोटवासी खानेपानी, इन्टरनेट र मोवाईल सेवाबाट बञ्चित
सि.टा. समाचारदाता
हुम्ला । जिल्ला सदरमुकाम रहेको सिमकोट चौबीस घण्टादेखि खानेपानी, ईन्टरनेट मोवाईल सेवाबाट बञ्चित हुँदै आएको छ । लगातार वर्षाको कारण ईन्टरनेट र मोवाईलको...
अदानचुलीको मछारीमा घरमाथि ढुङ्गा खस्दा घाईते भएका तीन जनाको हेलिकोप्टरबाट उद्धार
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–४ को मछारीमा आईतबार बिहान माथिबाट खसेको ढुंगा घरको छतमा बजारिदा जेसीभी चालकसहित तीन जना घाइते भएका...