सि.टा. समाचारदाता
सिमकोट । आगामी मंसीर महिनामा सञ्चालन हुन गई रहेको दर्शौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीका दश जिल्लाबाट क्षेत्रीय प्रतियोगिताका लागि खेलाडी छनौट कार्य असोज १६ गतेबाट हुने भएको छ । जिल्लास्तरमा छनौट भएका खेलाडीहरु क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
त्यसका लागि सदरमुकाम सिमकोटमा आयोजना गरिएको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो । जस अनुसार असोज १६ गतेवाट १८ गतेसम्म जिल्ला स्तरीय छनौट प्रतियोगिता आयोजना गरिने छ । उक्त प्रतियोगितामा १३ वटा खेलहरु हुनेछन् । यसका लागि जिल्लाभरका खेलाडीहरुलाई सहभागिता जनाउनका लागि जिल्ला खेलकुद बिकास समितिले आव्हान गरेको छ । त्यसबाट छनौट भएका खेलाडीहरु क्षेत्रीय खेलकुद प्रतियोगितामा सहभागी जनाउने छन्् । क्षेत्रीय प्रतियोगिता आगामी असोज २० देखि २९ गतेसम्म कर्णाली प्रदेशका दश वटै जिल्लामा सञ्चालन हुनेछन् । सो प्रतियोगितामा हुम्ला जिल्लामा हक्की र महिला भलिवल प्रतियोगिता हुनेछ । वैठकमा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई, प्हरी नायव उपरिक्षक शंकर खड्का, सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र विक, कर्णाली खेलकुद परिषदका सदस्य गोर्ख शाही, खेलाडीहरुको उपस्थिती रहेको थियो ।
फोटो क्याप्सन
जिल्ला स्तरीय छनौट प्रतियोगिता सञ्चालनका लागि आयोजना गरिएको बैठकका सहभागीहरु ।
तस्बिर । सि.टा.
खेलकुद
ताजा खबर
असोज १७ गतेबाट भारी वर्षा हुने हल्ला मात्र
सि.टा. समाचारदाता
सिमकोट । असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक रहेको जल तथा मौसम विज्ञान विभागले...
हुम्लाको सदरमुकाम सिमकोटमा पाँच दिन पछि खानेपानी सुचारु
सि.टा. समाचारदाता
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा खानेपानी आपुर्ती बन्द भएको पाँच दिनपछि सुचारु भएको छ । सदरमुकामलाई खानेपानी आपुर्ती गर्दै आएको हुमाने खोलाको मुहानको...
बालमैत्री स्थानीय शासन घोषणाका लागि अधिमुखीकरण कार्यक्रम
सि.टा. समाचारदाता
सिमकोट । वडा तथा गाउँपालिकाहरुलाई बालमैत्री स्थानीय शासन (सिएफएलजी ) घोषणाका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । सामुदायीक बिकास केन्द्र डोटीले आयोजनामा...
हुम्ला काँग्रेसको प्रदेश क्षेत्रीय अधिबेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन
सि.टा.समाचारदाता
सिकोट । नेपाली काँग्रेसको १५ औं केन्द्रीय महाधिबेशन अन्र्तगत मङ्गलबार सम्पन्न भएको दुई वटै प्रदेशका क्षेत्रीय अधिबेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।...
बर्षाले गोठ भत्किदा भेडाबाख्रा पुरिएर मरे
सि.टा समाचारदाता
सिमकोट । सर्केगार्ड गाउँपालिका– ३ खाँडालेखमा भेडी गोठ भत्किदा भेडाबाख्रा पुरिएर मरेका छन् । तीन दिन लगातारको भारी वर्षाले भिजेको गोठ भत्किदा एउटै...
सिडिसी हुम्लाद्धारा सरोकारवाला पक्षलाई जिम्मेवार बनाउन सम्वाद कार्यक्रम आयोजना
सि.टा. समाचारदाता
सिमकोट । सामुदायीक बिकास केन्द्र ( सिडिसी नेपाल ) द्धारा सरोकारवाला पक्षलाई जवाफदेही बनाउन उनहिरुको उपस्थितीमा सम्वाद कार्यक्रम आयोजना गरिएको छ । समावेशी...
चौबीस घण्टादेखि सदरमुकाम सिमकोटवासी खानेपानी, इन्टरनेट र मोवाईल सेवाबाट बञ्चित
सि.टा. समाचारदाता
हुम्ला । जिल्ला सदरमुकाम रहेको सिमकोट चौबीस घण्टादेखि खानेपानी, ईन्टरनेट मोवाईल सेवाबाट बञ्चित हुँदै आएको छ । लगातार वर्षाको कारण ईन्टरनेट र मोवाईलको...
अदानचुलीको मछारीमा घरमाथि ढुङ्गा खस्दा घाईते भएका तीन जनाको हेलिकोप्टरबाट उद्धार
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–४ को मछारीमा आईतबार बिहान माथिबाट खसेको ढुंगा घरको छतमा बजारिदा जेसीभी चालकसहित तीन जना घाइते भएका...