





पत्रिका
ताजा खबर
सिमकोट गाउँपालिकाको स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
सि.टा. समाचारदाता
सिमकोट । सामुदायीक बिकास केन्द्र अन्त्रगतकाे स्थानीय परियोजना सल्लाहकार समितिको वैठक सम्पन्न भएको छ । केन्द्रले हालसम्म सञ्चालन गरेको कार्यक्रमहरुको समिक्षा गर्दै वैठक...
सिडीसीको आयोजनामा रलिङ माध्यामिक विद्यालयको अनुमगन
सि.टा. माचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– २ को रामदेव माध्यामिक विद्यालयको अनुगमन गर्ने कार्य भएको छ । विद्यालयमा सञ्चालन गरिएका गतिवधिहरुको कार्यान्वयन पक्ष र समग्र...
घाँस काट्दै गरेकी महिला लडेर मृत्यु
सि.टा. समाचारदाता
सिमकोट । एक जना महिला भिर बाट लडेर मुत्यु भएको छ । भीरमा घाँस काटी रहेको बेला लडेपछि करिब एक सय मिटर तलको...
महिन्द्राको सर्भिल सेन्टर हुम्लामा स्थापना
सि.टा.समाचारदाता
सिमकोट । हुम्ला जिल्लामा पहिलो पटक महिन्द्रका सर्भिस सेन्टर स्थापना गरिएको छ । सामाजिक उत्तरदायीत्व समेत प्रदान गर्ने गरि शनिबारबाट सेन्टरको स्थापना भई उद्घाटन...
घर निर्माण गर्ने पुरुष कामदार लडेर मृत्यु
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम सिमकोटमा घर निर्माण गर्ने क्रममा एक जना कामदारको लडेर मृत्यु भएको छ । सिमकोट गाउँपालिका– ६ को लोकतन्त्र चोक पछाडीतर्फको...
रामदेब माध्यामिक विद्यालयको सम्युक्त अनुमगन
सि.टा.समाचारदाता
सिमकोट। सिमकोट गाउँपालिका– २ को रामदेव माध्यामिक विद्यालयको अनुगमन गर्ने कार्य भएको छ । विद्यालयमा सञ्चालन गरिएका गतिवधिहरुको कार्यान्वयन पक्ष र समग्र शैक्षिक अवस्थामा...
परम्परागत शैलीमा रोकायाले दुलही घर भित्र्याए ( फोटो फिचर )
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ५ को खाद्यक गाउँ निवासी सोभन रोकाया आफु युकेमा बस्ने भएपनि बिबाह गरि सकेकी दुलहीलाई पहिलो पटक जन्म घर...
बाईस जना कैदीबन्दीलाई दुई वटा कोठमा बस्नु पर्ने बाध्यता
सि. टा. समाचारदाता
सिमकोट । जिल्ला प्रहरी कार्यालयको हिरासतमा कैदीबन्दीहरुलाई दुई वटा कोठामा बस्नु पर्ने बाध्यता रहेको छ । तीन वर्षदेखि निर्माण कार्य भई रहेको...









