- सि.टा. समाचारदाता
मनसुन सक्रिय भएपछि ५६ जिल्लामा रेड अलर्ट जारी भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सातै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो । ‘रेड अलर्ट’ले उच्च जोखिमको सम्भावनालाई जनाउँछ ।
मौसम पूर्वानुमान महाशाखाले यसअघि असोज ७ गते जारी गरेको विशेष बुलेटिनमा २७ जिल्लालाई मात्र उच्च जोखिमको सूचीमा राखेकोमा आज जारी अर्को विशेष बुलेटिनमा ५६ जिल्लालाई उच्च जोखिमको सूचीमा राखिएको छ । महाशाखाका अनुसार १९ जिल्ला मध्यम जोखिममा छन् भने हिमाली दुई जिल्ला (मुगु र हुम्ला) मात्र न्यून जोखिममा छन् ।
महाशाखाका मौसमविद गोविन्द झाले बंगालको खाडीबाट प्रवाह हुने जलवायु तथा त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने प्रक्षेपण छ ।
हेर्नुहोस् जोखिमको सूची–
असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ गते आइतबारसम्म देशभर वर्षाको सम्भावाना छ । मौसम विदका अनुसार कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । यी प्रदेशका केही स्थानहरुमा धेरै भारी वर्षा पनि हुन सक्ने छ । साथै तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना छ ।
उच्च सतर्कता अपनाउन आग्रह
यो वर्षाले विषेशतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्महरु सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसमको जानकारी तथा पूर्वानुमान नियमित हेर्न सबैलाई अनुरोध गरेको छ ।
यसैगरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको समेत जोखिम छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुनसक्ने सम्भावना छ । ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने आशंका छ ।
त्यसैले मौसमविदले सर्वसाधारणदेखि सबै सरोकारवालालाई उच्च सतर्कता तथा पूर्व तयारी अपनाउन अनुरोध गरेका छन् ।
समाचार प्रमुख समाचार
ताजा खबर
पहिरो खस्ने समस्याबाट दलित वस्ती सुरक्षित
सि.टा. समाचारदाता
सिमकोट । एउटा सिंङ्गो दलित बस्तीमा ग्याविक लगाउने कार्य सम्पन्न हुँदा सो बस्ती पहिरोबाट सुरक्षित भएको छ । ५२ घरधुरीको सो वस्ती...
सुुरक्षा निकायद्धारा लागु औषध तथा ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवस मनाईयो
सि.टा। समाचारदाता
सिमकोट । लागु औषध तथा ओसार पसार बिरुद्ध अन्तराष्ट्रिय दिवस मनाउने कार्य भएको छ । जिल्लाका दुई वटा सुरक्षा निकायद्धारा सो...
विभेद गरेको भन्दै सिमकोट गाउँपालिकाका प्राबिधिक कर्मचारीहरु गाउँ सभामा अनुपस्थित
सि.टा. समाचारदाता
सिमकोट। बुधबार दिउसो सम्पन्न भएको सिमकोट गाउँपालिकाको तेह्रौ गाउँसभामा विभेद गरेको भन्दै प्राविधिक कर्मचारी अनुपस्थित भएका छन् ।
कर्मचारीहरुलाई गाउँपालिकाले विभेद गरेको भन्दै गाउँपालिकाले...
नाम्खा गाउँपालिकाको आगामी वजेट ३५ करोड
सि.टा. समाचारदाता
सिमकोट । उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३५ करोड भन्दा वढी वजेट ल्याएको छ । बुधबार सञ्चालन गरिएको...
सिमकोट गाउँपालिकाको वजेट ६४ करोड ९५ लाख
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ६४ करोड ९५ लाख भन्दा बढी वजेट ल्याएको छ...
वोलेरो जीप दुर्घटना हुँदा चार जना घाईते
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ७ को पाम्लाथुङमा वोलेरो जीप दुर्घटना हुँदा चालक सहित चार जना घाईते हुनु भएको छ । बुधबार...
हुम्लाका छ वटा गाउँपालिकाले बुधबार बजेट तथा कार्यक्रम ल्याउदै
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाका छ वटा गाउँपालिकाले बुधबार गाउँ सभाको आयोजना गरि आगामी आर्थिक वर्षका लागि वजेट तथा कार्यक्रम ल्याउने भएका छन ।...
सिमकोट गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षका लागि १७२ बुँदै नीति सार्वजनिक ( पुरा विवरण )
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ को लागि नीति सार्वजनिक गरेको छ । मंगलबार पहिलो...