- सि.टा. समाचारदाता
सिमकोट । लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ। तोलामा पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ ।अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६० हजार सात सय रुपियाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६१ हजार दुई सय रुपियाँ निर्धारण भएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। महासङ्घले चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५५ रुपियाँ मूल्य निर्धारण गरेको छ ।
समाचार प्रमुख समाचार
ताजा खबर
रानी खर्क लाम्पाटा क्षेत्रमा एक जना पुरुषको लेक लागेर मृत्यु
सि.टा. समाचारदाता
सिमकोट । हाल बाजुरा र हुम्ला जिल्लाको सीमा बिबाद रहेको रानी खर्क लाम्पाटा क्षेत्रमा एक जना पुरुषको मृत्यु भएको छ...
आन्तरिक पर्यटकद्धारा लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्न सुरु
सि.टा.समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको लाप्चा क्षेत्रबाट यस वर्षको मानसरोवर कैलाशको दुरदर्शन गर्ने कार्य सुरु भएको छ । पाँच हजार...
सुरक्षा फौजद्धारा विपद प्रतिकार्य पुर्व तयारी अभ्यास प्रर्दशनी
सि.टा समाचारदाता
सिमकोट । जिल्लाका तीन वटै सुरक्षा निकायद्धारा विपद प्रतिकार्य पुर्वतयारी अभ्यासको प्रर्दशनी गरिउको छ । मनसुन भित्रिन अगाडी त्यसबाट सुरक्षित रहनका...
सीमा विवाद समाधाका लागि समिति गठन
सि.टा. समाचारदाता
सिमकोट । गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको...
सीमा विवाद चर्किँदा हुम्लाबाट सरकारलाई ७ बुँदे ज्ञापनपत्र
ऐटन रावल
सिमकोट । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा देखिएको विवादका विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकाका नागरिकहरूले कर्णाली कोरिडोर...
कर्णाली करिडोरको धुलाचौरको सडक सुचारु
सि.टा.समाचारदाता
सिमकोट । कर्णाली करिडोर अन्र्तगत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउजाउ गर्ने यातायातका साधनहरु सुचारु भएका छन । बन्दको आयोजना...
अनिश्चित कालका लागि कर्णाली करिडोरको धुलाचौरमा यातायात सेवा पूनः बन्द
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोर अन्र्तगत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउने यातायातका साधनहरुका लागि अनिश्चित कालका लागि...
गुगल होइन, भूगोल हेरौँ : रानीखर्क, लाम्पाटा र च्याचौर हुम्लाकै भूमि भएको दाबी
सि.टा .समाचारदाता
सिमकोट । हुम्ला र बाजुराको सीमा विवाद पछिल्लो समय झन् चर्किंदै गएको छ । विशेषगरी बैशाख २४ गतेदेखि रानीखर्क, लाम्पाटा...