सि.टा समाचारदाता
सिमकोट । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को सम्मेलनमा कुर्सी हानाहान भएको छ । कीर्तिपुरमा जारी सम्मेलनको बन्दसत्रमा नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने विषयमा दुई समूहबीच विवाद हुँदा कुर्सी हानाहान भएको हो । उमेर हदको विरोध गर्दै अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष तुकमान महराले खुकुरी देखाएका थिए। उनी लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा हुन्। ।उनी अध्यक्ष पदका लागि दाबेदार छन् । नेतृत्वका लागि उमेर हद २८, ३० वा ३२ कति राख्ने भन्नेमा विवाद भएको हो। यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहालले मतदानबाट उमेर हद टुंगो लगाउन निर्देशन दिएपछि बन्दसत्र सुरु भएको थियो । तर, बन्दसत्रमै विवाद बढेपछि अवस्था तनावग्रस्त बनेको छ
समाचार
ताजा खबर
बाजुरा र हुम्लाको सिमाना विवादबारे के भन्छन त हुम्लाका बुढापाका
सि.टा. समाचारदाता
हुम्ला । बाजुरा र हुम्ला जिल्लाको सिमाना छुट्याउने मुख्य प्रमाण भनेको कवाडी नदी भएको हुम्लाका बुढापाकाले दावी गरेका छन्...
कर्मचारीको तलव बृद्धि
सि.टा. समाचारदाता
सिमकोट । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ देखि लागु हुने गरी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरेको छ । कर्मचारीको मर्यादित...
नीजि अस्पतालमा स्वास्थय विमा कार्यक्रम स्थगित
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका आकस्मिकबाहेक सबै स्वास्थ्य बिमा स्थगित गर्ने निर्णय गरेको छ ।...
अहिले पनि हुम्लावासी लोड सेडिङ खेप्नु पर्ने र सल्लाको दियालो बाल्न बाध्य छन :...
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सासद जयपति रोकायाले जिल्लाका धेरै वस्तीहरु अहिले पनि सल्लाको दियालो बालेर उज्यालो गर्न...
कर्णाली करिडोरको हुम्ला खण्डको खच्चा सडक अवरुद्ध
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सडक अवरुद्ध भएको छ । बुधबार सडक माथिबाट आएको...
लाम्पाटा झपटको जाँचबुझ गर्ने टोली सीमा क्षेत्र कवाडी हुँदै लाम्पाटातर्फ
सि.टा.समाचारदाता
सिमकोट । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको झपटका लागि गृह मन्त्रालयले गठन गरेको जाँचबुझ समितिको टोली दुई जिल्लाको...
रानी खर्क लाम्पाटा क्षेत्रमा एक जना पुरुषको लेक लागेर मृत्यु
सि.टा. समाचारदाता
सिमकोट । हाल बाजुरा र हुम्ला जिल्लाको सीमा बिबाद रहेको रानी खर्क लाम्पाटा क्षेत्रमा एक जना पुरुषको मृत्यु भएको छ...
आन्तरिक पर्यटकद्धारा लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्न सुरु
सि.टा.समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको लाप्चा क्षेत्रबाट यस वर्षको मानसरोवर कैलाशको दुरदर्शन गर्ने कार्य सुरु भएको छ । पाँच हजार...
बाजुरा र हुम्लाको सिमाना विवादबारे के भन्छन त हुम्लाका बुढापाका
सि.टा. समाचारदाता
हुम्ला । बाजुरा र हुम्ला जिल्लाको सिमाना छुट्याउने मुख्य प्रमाण भनेको कवाडी नदी भएको हुम्लाका बुढापाकाले दावी गरेका छन्...
बाजुरा र हुम्लाको सिमाना विवादबारे के भन्छन त हुम्लाका बुढापाका
सि.टा. समाचारदाता
हुम्ला । बाजुरा र हुम्ला जिल्लाको सिमाना छुट्याउने मुख्य प्रमाण भनेको कवाडी नदी भएको हुम्लाका बुढापाकाले दावी गरेका छन्...
बाजुरा र हुम्लाको सिमाना विवादबारे के भन्छन त हुम्लाका बुढापाका
सि.टा. समाचारदाता
हुम्ला । बाजुरा र हुम्ला जिल्लाको सिमाना छुट्याउने मुख्य प्रमाण भनेको कवाडी नदी भएको हुम्लाका बुढापाकाले दावी गरेका छन्...
बाजुरा र हुम्लाको सिमाना विवादबारे के भन्छन त हुम्लाका बुढापाका
सि.टा. समाचारदाता
हुम्ला । बाजुरा र हुम्ला जिल्लाको सिमाना छुट्याउने मुख्य प्रमाण भनेको कवाडी नदी भएको हुम्लाका बुढापाकाले दावी गरेका छन्...
बाजुरा र हुम्लाको सिमाना विवादबारे के भन्छन त हुम्लाका बुढापाका
सि.टा. समाचारदाता
हुम्ला । बाजुरा र हुम्ला जिल्लाको सिमाना छुट्याउने मुख्य प्रमाण भनेको कवाडी नदी भएको हुम्लाका बुढापाकाले दावी गरेका छन्...
कर्मचारीको तलव बृद्धि
सि.टा. समाचारदाता
सिमकोट । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ देखि लागु हुने गरी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरेको छ । कर्मचारीको मर्यादित...
नीजि अस्पतालमा स्वास्थय विमा कार्यक्रम स्थगित
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका आकस्मिकबाहेक सबै स्वास्थ्य बिमा स्थगित गर्ने निर्णय गरेको छ ।...
अहिले पनि हुम्लावासी लोड सेडिङ खेप्नु पर्ने र सल्लाको दियालो बाल्न...