सि.टा. समाचारदाता
सिमकोट । जिल्ला अस्पताल जिल्ला अस्पतालमा औषधीको अभाव देखिएको छ । अस्पतालको भण्डार कक्षमा भएको पहिलेको मौज्दात औषधी सकिएको र नयाँ औषधी खरिद गर्न नपाएपछि औषधीको चरम अभाव देखिएको हो ।
अस्पतालमा उपचाररत बिरामी लक्षु बिकले चेकजाँच गर्ने कार्य हुने गरेपनि औषधी भने नपाउने बताईन । अस्पतालमा औषधी नपाउने समस्या एउटा बिरामीको लागि मात्र नभएर सवैलाई उस्तै रहेको छ । पहिले औषधी भएपनि चिकीत्सक नहुने समस्या रहँदै आएकोमा हाल भने चिकीत्सक हुने तर औषधी नहुने समस्या सामान्य जस्तै भएको छ । चिकीत्सकले चेकजाँच गरेर बिरामी पुर्जामा औषधी लेखेपछि नीजि मेडिकल र फर्मेसीमा गएर बिरामीले औषधी किन्नु पर्ने बाध्यता रहेको छ । अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले औषधीको अभाव भएको स्वीकार गर्दै घाउ चोट लागेका बिरामीका लागि स्प्रिड र कटनको पनि अभाव रहेको बताईन । उनले स्वास्थ्य सेवा कार्यालयमा नयाँ निमित्त कार्यालय प्रमुखका रुपमा खटिएर आएकी चिकीत्सक भारती भएपनि उनलाई आर्थिक अधिकार नदिएको कारण औषधी खरिदमा समस्या देखिएको बताईन । दशैको समयमा पारिश्रमिक पाउन पनि पुराना सरुवा भएका कार्यालय प्रमुखबाट संभव भएको बताउदै कायालय प्रमुख खटाएपनि अधिकारी नपाए कै कारण आर्थिकसंग सम्वन्धि कामहरु रोकिएका हुन । उनले नयाँ हाकिमलाई आर्थिक अधिकारी दिएको भए औषधी खरिदको प्रकृया अगाडी बढी सक्ने भएको भएपनि अधिकार नदिएको कारण यो समस्या देखिएको र अझै केही समय अस्पतालमा औषधीको समस्या रही रहने बताईन । औषधी सकिएपछि अस्पतालको भण्डारण कक्ष पनि खाली हुँदै आएका छन् ।
समाचार
ताजा खबर
सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता
सि.टा. समाचारदाता
सिमकोट । सरकारसँग पाँच बुँदे सहमतिपछि नेपाल चिकित्सक संघले गरिरहेको आन्दोलन स्थगित भएको छ . नारायणी अस्पताल वीरगञ्जमा बिरामीको मृत्यु भएपछि चिकित्सक तथा...
कर्णालीको पाँचौं मुख्यमन्त्रीमा शाही नियुक्त
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशको मुख्यमन्त्रीका रुपमा मंगलबहादुर शाहीलाई नियुक्त गरिएको छ । मंगलवार बेलुका मुख्यमन्त्रीमा आफ्ना दावी पेश गरेका शाहीलाई प्रदेश...
पुर्वाधार बिकास कार्यालयको पुँजीगत खर्च न्यून
सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा भौतिक पुर्वाधार निर्माणका लागि महत्वपुर्ण कार्यालयमा रुपमा रहेको पुर्वाधार बिकास कार्यालयको पिुँजीगत खर्च न्यून देखिएको छ । अप्रत्यासीत रुपमा इन्धनको...
नेपाल टेलिकमले ल्यायो मनसुन अफर
सि.टा. समाचारदाता
सिमकोट । नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत पोस्टपेड तथा प्रिपेड मोबाइल सेवाका ग्राहकलाई लक्षित गर्दै विभिन्न नयाँ प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले...
नेकपा हुम्लाद्धारा कर्णाली प्रदेश सरकारको मन्त्रीका लागि लामाको नाम सिफारिस
सि.टा. समाचारदाता
सिमकोट । नेपाली कम्युनिष्ट पार्टी हुम्लाले अव नयाँ गठन हुने कर्णाली प्रदेश सरकारको मन्त्रीका लागि जुम्कित लामाको नाम सिफारिस गरेको...
आज ओपिडी बाहेक अस्पतालका अरु सेवा बन्द हुने
सि.टा. समाचारदाता
सिमकोट । नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थाका आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । संघका अध्यक्ष डा. बर्दी रिजाल र महासचिव डा....
यी प्रदेशमा आज भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग,...
नेपाली बजारमा आएसंगै भिडाले थाल्यो अन्तराष्ट्रिय यात्रा
सि.टा.समाचारादात
सिमकोट । हिरोद्धारा सञ्चालीत बिधुतीय दुई पाँङ्ग्रे व्राण्ड भिडाले आफ्नो पहिलो अन्तराष्ट्रिय वजारका रुपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको...