सि.टा. समाचारदाता
सिमकोट । सिमकोट बिमानस्थल बिस्तार गर्ने कार्य अगाडी बढ्न सकेको छैन । सरकारले चालु आर्थिक वर्षमा सिमकोट बिमानस्थल बिस्तारका लागि रातो कितावमा बजेटको ब्यवस्था नगरेको कारण काम अगाडी नबढेको हो । गत जेठ पन्द्र गते नेपाल सरकारले ल्याएको बजेटमा सिमकोट बिमानस्थलका लागि बजेट ब्यवस्था नगरेको कारण बिमानस्थल बिस्तारको कार्य अगाडी बढाउन नसकिएको नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्र बहादुर सिंहले बताए । उनले जिल्लामा बिमानस्थल बिस्तारका लागि जिल्लाबाट गर्नु पर्ने सबै कामहरु पुरा भई सकेको भएपनि बजेट ब्यवस्था नभएकै कारण अगाडीको काम नबढेको बताए । प्राधिकरणले सरकारले केही मात्र बजेटको ब्यवस्था गरेको भएपनि बिमानस्थलको जग्गा बिस्तार कार्य अगाडी बढाउन सकिने भएको भएपनि सरकारको तर्फबाट बजेट ब्यवस्था नभएको कारण प्राधिकरण एक्लैले बजेटको ब्यवस्था गर्न नसक्ने आफुलाई प्राधिकरणले जनाएको उनले बताए । हालको बिमानस्थल भन्दा डेढ सय मिटर पश्चिमतर्फको जग्गा अधिकरणका लागि सबै प्रकृया पुरा भई सकेको छ । यसका लागि साठी दशमलव ८१ रोपनी जग्गा बिमानस्थल बिस्तारका लागि लिन लागिएको छ । यसको मुआव्जा दिनका लागि पैतीस देखि चालीस करोड बजेट लाग्ने अनुमान गरिएको छ । यसमा नौ वटा घरहरु पनि अधिग्रहण हुनेछन् । सगै कार्य अगाडी बढेको जुम्ला बिमानस्थल विस्तारका लागि बजेटको ब्यवस्था भएको कारण काम अगाडी बढी सकेको छ ।
समाचार
ताजा खबर
यातायात सेवा अबरुद्ध भएपछि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न समस्या
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको ताक्चीमा लिमी कर्णालीको पानीको बहाब बढेपछि यातायात सेवा अबरुद्ध हुँदा लाप्चा पुगेर...
आईतबार केही प्रदेशमा भारी वर्षको संभावना सर्तकता अपनाउन आग्रह
सि.टा. समाचारदाता
सिमकोट । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा आज भारी...
सर्केगार्डमा सुफथ मुल्यको फार्मेसी स्थापना
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्ड बजारमा सफथ मुल्यको फार्मेसी स्थापना गरिएको छ । सेवाग्राही...
भुक्तानी प्रणालीमा राष्ट्रिय परिचयपत्र अनिवार्य
सि.टा. समाचारदाता
सिमकोट । राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी...
शनिवार भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
स्मार्ट बोर्डबाट पठनपाठन सुरुवातले प्रभावकारी सिकाई हुने बिस्वास
सि.टा.समाचारदाता
सिमकोट । विद्यालयमा स्मार्ट बोर्डमा पठनपाठनले शिक्षण सिंकाई प्रभावकारी देखिएको छ । प्राप्त भएका स्मार्ट बोर्डमा विद्यालयहरुले पठनपाठन सुरुवात गरेपछि बिधार्थीको त्यसमा आर्कषण बढ्नुका...
प्रहरीद्धारा नहरमा जमेको लेदो हटाएप्छि अबरुद्ध बिधुत सुचारु
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ५ को तुम्कोटमा अबरुद्ध भएको बिधुत सेवा सुचारु भएको छ । सो बिधुत आयोजनाको नहरमा...