सि.टा. समाचारदाता
सिमकोट । चीनसंग सिमाना जोडिएका हुम्ला र बझाङ जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरु बैठकमा भाग लिन चीनको ताक्लाकोटतर्फ लागेका छन् । मंगलबार बिहान सिमकोटबाट हिडेको टोली बेलुका हिल्सा हुँदै ताक्लाकोटतर्फ लागेको हो ।
चीनसंग सिमाना जोडिएका दुई वटा जिल्लाका जनप्रतिनिधिहरु मंगलबार हिल्सा पुगेर ताक्लाकोटतर्फ लागेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए । चीनको बुराङ काउण्टीको ताक्लाकोटको स्थानीय प्रशासनसंग दुई देशबिचको तीन वटा बिषयमा छलफल हुने उनले बताए । बैठकमा चीनसंगको छलफलमा हिल्सामा निर्माण कार्य भई रहेको मितेरी पुल, कोट ब्यपस्थापन र दुई देशका बिचमा आपसी सदभावका विषयमा छलफल हुने उनले बताए । बैठकमा भाग लिन हुम्ला जिल्लाका नाम्खा गाउँपालिकाका अध्यक्ष लामा, सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल र ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीको सहभागिता रहेको छ भने बझाङ जिल्लाको सुर्मा गाउँपालिकाका अध्यक्ष खड्कबहादुर बोहरा र सैपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामाङको सहभागीता रहनेछ । त्यसैगरि कर्मचारीहरुमा हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पाण्डे, नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्याको पनि सहभागिता रहेको छ । बैठक कातिक २८ र २९ गतेसम्म सञ्चालन हुनेछ ।
समाचार
ताजा खबर
सीमा विवाद चर्किँदा हुम्लाबाट सरकारलाई ७ बुँदे ज्ञापनपत्र
ऐटन रावल
सिमकोट । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा देखिएको विवादका विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकाका नागरिकहरूले कर्णाली कोरिडोर...
कर्णाली करिडोरको धुलाचौरको सडक सुचारु
सि.टा.समाचारदाता
सिमकोट । कर्णाली करिडोर अन्र्तगत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउजाउ गर्ने यातायातका साधनहरु सुचारु भएका छन । बन्दको आयोजना...
अनिश्चित कालका लागि कर्णाली करिडोरको धुलाचौरमा यातायात सेवा पूनः बन्द
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोर अन्र्तगत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउने यातायातका साधनहरुका लागि अनिश्चित कालका लागि...
गुगल होइन, भूगोल हेरौँ : रानीखर्क, लाम्पाटा र च्याचौर हुम्लाकै भूमि भएको दाबी
सि.टा .समाचारदाता
सिमकोट । हुम्ला र बाजुराको सीमा विवाद पछिल्लो समय झन् चर्किंदै गएको छ । विशेषगरी बैशाख २४ गतेदेखि रानीखर्क, लाम्पाटा...
धुलाचौर बन्दले बिधार्थी र बिरामी समस्यामा
सि.टा.समाचारदाता
सिमकोट । तीन दिनदेखि बन्द रहेको कर्णाली करिडोरको बाजुरा जिल्लामा पर्ने धुलाचौर बन्दले बिधार्थी र बिरामीले सास्ती खेप्नु परेको छ...
पहिरोको प्रकोपले विद्यालय भवनमा क्षति, विद्यार्थीको पठनपाठन अवरुद्ध
सि.टा.समाचारदाता
सिमकाेट। हुम्लाको चङ्खेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति आएको बाढी–पहिरोले स्थानीय जनजीवन प्रभावित बनेको छ । अविरल असिनापानीसँगै खसेको पहिरोले डाँफे क्षेत्रमा...
सिमकोट बजारको फोहोर उठाउने दिन थपियो
सि.टा. समाचारदाता
हुम्ला । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको केन्द्र सिमकोट बजारको फोहोर उठाउने दिन थपिएको छ । पर्यटकीय सिजन सुरु...
नयाँ आईटीको पाठ्यक्रम तयार गरिदै
सि.टा. समाचारदाता
सिमकोट । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न सघाउ पुर्याउने पाठ्यक्रम निर्माणसम्बन्धी बहस सुरु भएको छ ।
विज्ञहरूले स्नातक तहअन्तर्गत सूचना...
सीमा विवाद चर्किँदा हुम्लाबाट सरकारलाई ७ बुँदे ज्ञापनपत्र
ऐटन रावल
सिमकोट । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा देखिएको विवादका विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकाका नागरिकहरूले कर्णाली कोरिडोर...
सीमा विवाद चर्किँदा हुम्लाबाट सरकारलाई ७ बुँदे ज्ञापनपत्र
ऐटन रावल
सिमकोट । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा देखिएको विवादका विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकाका नागरिकहरूले कर्णाली कोरिडोर...
सीमा विवाद चर्किँदा हुम्लाबाट सरकारलाई ७ बुँदे ज्ञापनपत्र
ऐटन रावल
सिमकोट । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा देखिएको विवादका विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकाका नागरिकहरूले कर्णाली कोरिडोर...
सीमा विवाद चर्किँदा हुम्लाबाट सरकारलाई ७ बुँदे ज्ञापनपत्र
ऐटन रावल
सिमकोट । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा देखिएको विवादका विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकाका नागरिकहरूले कर्णाली कोरिडोर...
सीमा विवाद चर्किँदा हुम्लाबाट सरकारलाई ७ बुँदे ज्ञापनपत्र
ऐटन रावल
सिमकोट । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा देखिएको विवादका विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकाका नागरिकहरूले कर्णाली कोरिडोर...
कर्णाली करिडोरको धुलाचौरको सडक सुचारु
सि.टा.समाचारदाता
सिमकोट । कर्णाली करिडोर अन्र्तगत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउजाउ गर्ने यातायातका साधनहरु सुचारु भएका छन । बन्दको आयोजना...
अनिश्चित कालका लागि कर्णाली करिडोरको धुलाचौरमा यातायात सेवा पूनः बन्द
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोर अन्र्तगत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउने यातायातका साधनहरुका लागि अनिश्चित कालका लागि...
गुगल होइन, भूगोल हेरौँ : रानीखर्क, लाम्पाटा र च्याचौर हुम्लाकै भूमि...