सि . टा समचारदाता
मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई रू १ लाख थप गरी रू २ लाख दिने स्वास्थ्य मन्त्री प्रदिप पौडेलले स्वागतयोग्य निर्णय गरेका छन्। यसबाट मृगौला फेल भएर मृत्युसँग जुधिरहेका सैयौं लाभान्वित हुनेछन्। अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयको आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । मन्त्रालयले आफ्नै आन्तरिक श्रोतबाट आवश्यक रकम व्यवस्थापन गर्नेभएको छ। अंग दानमा सघाउने अस्पताललाई पनि यसअघि दिने गरिएको रू ५० हजारमा मन्त्रालयले रू २५ हजार थप गरेर रू ७५ हजार पुर्याएको छ । त्यस्तै १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निशुल्क गर्ने निर्णय पनि मन्त्री पौडेलले गरिसकेका छन्।
समाचार
ताजा खबर
कर्मचारीको तलव बृद्धि
सि.टा. समाचारदाता
सिमकोट । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ देखि लागु हुने गरी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरेको छ । कर्मचारीको मर्यादित...
नीजि अस्पतालमा स्वास्थय विमा कार्यक्रम स्थगित
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका आकस्मिकबाहेक सबै स्वास्थ्य बिमा स्थगित गर्ने निर्णय गरेको छ ।...
अहिले पनि हुम्लावासी लोड सेडिङ खेप्नु पर्ने र सल्लाको दियालो बाल्न बाध्य छन :...
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सासद जयपति रोकायाले जिल्लाका धेरै वस्तीहरु अहिले पनि सल्लाको दियालो बालेर उज्यालो गर्न...
कर्णाली करिडोरको हुम्ला खण्डको खच्चा सडक अवरुद्ध
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सडक अवरुद्ध भएको छ । बुधबार सडक माथिबाट आएको...
लाम्पाटा झपटको जाँचबुझ गर्ने टोली सीमा क्षेत्र कवाडी हुँदै लाम्पाटातर्फ
सि.टा.समाचारदाता
सिमकोट । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको झपटका लागि गृह मन्त्रालयले गठन गरेको जाँचबुझ समितिको टोली दुई जिल्लाको...
रानी खर्क लाम्पाटा क्षेत्रमा एक जना पुरुषको लेक लागेर मृत्यु
सि.टा. समाचारदाता
सिमकोट । हाल बाजुरा र हुम्ला जिल्लाको सीमा बिबाद रहेको रानी खर्क लाम्पाटा क्षेत्रमा एक जना पुरुषको मृत्यु भएको छ...
आन्तरिक पर्यटकद्धारा लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्न सुरु
सि.टा.समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको लाप्चा क्षेत्रबाट यस वर्षको मानसरोवर कैलाशको दुरदर्शन गर्ने कार्य सुरु भएको छ । पाँच हजार...
सुरक्षा फौजद्धारा विपद प्रतिकार्य पुर्व तयारी अभ्यास प्रर्दशनी
सि.टा समाचारदाता
सिमकोट । जिल्लाका तीन वटै सुरक्षा निकायद्धारा विपद प्रतिकार्य पुर्वतयारी अभ्यासको प्रर्दशनी गरिउको छ । मनसुन भित्रिन अगाडी त्यसबाट सुरक्षित रहनका...
कर्मचारीको तलव बृद्धि
सि.टा. समाचारदाता
सिमकोट । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ देखि लागु हुने गरी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरेको छ । कर्मचारीको मर्यादित...
कर्मचारीको तलव बृद्धि
सि.टा. समाचारदाता
सिमकोट । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ देखि लागु हुने गरी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरेको छ । कर्मचारीको मर्यादित...
कर्मचारीको तलव बृद्धि
सि.टा. समाचारदाता
सिमकोट । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ देखि लागु हुने गरी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरेको छ । कर्मचारीको मर्यादित...
कर्मचारीको तलव बृद्धि
सि.टा. समाचारदाता
सिमकोट । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ देखि लागु हुने गरी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरेको छ । कर्मचारीको मर्यादित...
कर्मचारीको तलव बृद्धि
सि.टा. समाचारदाता
सिमकोट । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ देखि लागु हुने गरी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरेको छ । कर्मचारीको मर्यादित...
नीजि अस्पतालमा स्वास्थय विमा कार्यक्रम स्थगित
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका आकस्मिकबाहेक सबै स्वास्थ्य बिमा स्थगित गर्ने निर्णय गरेको छ ।...
अहिले पनि हुम्लावासी लोड सेडिङ खेप्नु पर्ने र सल्लाको दियालो बाल्न...