सि.टा. समाचारदाता
सिमकोट । सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन करिब १६ हजारले घटेको हो । सोमबार छापावाल सुन प्रतितोला १५ हजार ९०० रुपैयाँले घटेर १ लाख ५१ हजार रुपैयाँमा झरेको छ। यसअघि, आइतबार छापावाल सुन १ लाख ६७ हजार २०० रुपैयाँ कायम रहेको थियो । चाँदीको भाउ पनि तोलामा ११५ रुपैयाँले घटेर १८ सय ४५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ तोलाको १९ सय ६० रुपैयाँ रहेको थियो । सरकारले हालै सुन–चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएको छ। महसुल दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि जसको प्रत्यक्ष प्रभाव सुनको मूल्यमा पनि पर्न गएको हो। यसैगरी, चाँदीमा लाग्ने भन्सार महसुल दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत भएको छ । यहीँ मंसिर ६ गते मन्त्रिपरिषद्को बैठकले महसुल दर घटाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयन भएसँगै सुनको मूल्यमा भारी गिरावट आएको हो । यसअघि गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री वर्षमान पुनले आर्थिक ऐन मार्फत सुनको भन्सारदर २० प्रतिशत पुर्याएका थिए। सो लगत्तै नेपाली बजारमा सुनको भाउ महँगो हुन पुगेको थियो ।
विजनेश
ताजा खबर
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
सि.टा. समाचारदाता
सिमकोट । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध...
आँखा शिबिरबाट ५४ जनाको मोतिबिन्दुका बिरामीको शल्याक्रिया
सि.टा.समाचारदाता
सिमकोट । आँखा शिबिरबाट ५४ जना बिरामीको मोतिबन्दिुको शल्यत्रिया गरिएको छ । शिबिरमा मोतिबिन्दको सफल शल्यक्रियापछि गुमेको आँखाको जोती उनीहरुले पूःन प्राप्त गर्न सफल...
स्वास्थ्य संस्थाको स्वीकृति बिना फोटो वा भिडियो खिच्न नपाईने
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले...
सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका क–कसको सम्पत्ति छानबिन गर्दैछ ?
सि.टा. समाचारदाता
सिमकोट । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगले काम अघि बढाउन बाटो...
१० वर्षपछि सकुशल हराएको छाेरा फेला पर्दा बुवा खुसि
सि.टा. समाचारदाता
सिमकाेट । हुम्ला जिल्लाकाे खार्पुनाथ गाँपालिका वडा नम्बर दुई वस्ने जैधन रावलका छाेरा बिजय रावल लामाे समय पछि सकुशल फेला परेका छन्...
समस्यै समस्यामा बस्नु परि रहेको हिल्सावासीको गुनासो
सि . टा समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना हिल्सामा बिभिन्न ब्यवसाय गर्दै आउनु भएका स्थानीयद्धारा समस्यै समस्यामा हिल्सामा बस्नु परि रहेको...
एनटिसी प्रिपेडका सबै प्याकेज अब ३० दिन
सि.टा. समाचारदाता
सिमकोट । नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ ।
एनटिसीले आफ्नो...
कर्तव्यको कठोरताबीच संस्कृतिको स्पर्श : सिमकोटमा प्रहरीद्वारा भावुक साँस्कृतिक कार्यक्रम सम्पन्न
सि.टा .समाचारदाता
सिमकाेट । हुम्ला जिल्लाकाे मुटुकाे रुपमा परिचित सिर्स सदरमुकाम सिमकाेटमा आज जिल्ला प्रहरी कार्यलय हुम्लाले एक औपचारिक रुपमा साँस्कृतिक कार्यक्रम सम्पन्न...
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
सि.टा. समाचारदाता
सिमकोट । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध...
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
सि.टा. समाचारदाता
सिमकोट । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध...
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
सि.टा. समाचारदाता
सिमकोट । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध...
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
सि.टा. समाचारदाता
सिमकोट । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध...
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
सि.टा. समाचारदाता
सिमकोट । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध...
आँखा शिबिरबाट ५४ जनाको मोतिबिन्दुका बिरामीको शल्याक्रिया
सि.टा.समाचारदाता
सिमकोट । आँखा शिबिरबाट ५४ जना बिरामीको मोतिबन्दिुको शल्यत्रिया गरिएको छ । शिबिरमा मोतिबिन्दको सफल शल्यक्रियापछि गुमेको आँखाको जोती उनीहरुले पूःन प्राप्त गर्न सफल...
स्वास्थ्य संस्थाको स्वीकृति बिना फोटो वा भिडियो खिच्न नपाईने
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले...
सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका क–कसको सम्पत्ति छानबिन गर्दैछ...