सि.टा. समाचारदाता
सिमकोट । मंसीर १६ गते हुने उपनिर्वाचनको अवधिभर जिल्ला बाहिर र गाउँपालिका बाहिरका मानिसहरु सर्केगार्ड गाउपालिकाको निर्वाचन क्षेत्रमा बस्न नपाउने भएका छन् । बुधबार बेलुका बसेको सर्वदलीय बैठकले निर्वाचन निष्पक्ष र शान्तिपुर्ण रुपमा सम्पन्न गर्न यस्तो निर्णय गरेको हो ।
उपनिर्वाचन शान्तिपुर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न जिल्लाका सवै राजनीतिक दलहरु र स्वतन्त्र पक्ष सहमत भएको बताउदै मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले निर्वाचन अवधिभर उपनिर्वाचनका लागि जिल्लामा आएका र सर्केगार्ड गाउँपालिका बाहिरका कुनै पनि ब्यक्ति निर्वाचन क्षेत्रमा नबस्ने र आआफ्नो घरमा जाने निर्णय सर्वदलीय बैठकले गरेको बताए । त्यस अनुसार निर्वाचनको प्रचार प्रसारका लागि सर्केगार्ड गाउँपालिकामा रहेका ब्यक्तिहरु मंसीर १३ गतेबाट छोड्ने छन् । त्यसैगरि बैठकले निर्वाचन आचार संहिताको पुर्ण पालन गर्ने र मौन अवधिभर कुनै पनि राजनिित दलहरुले प्रचार प्रसार नगर्ने निर्णय पनि गरेको छ । त्यस्तै शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि गतिविधिहरु राजनीति दलहरु, ब्यक्तिहरुबाट नगर्ने प्रतिबद्धता समेत जनाईएको छ । बैठकमा मुख्य निर्वाचन अधिकृत बराल, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, प्रहरी नायव उपरिक्षक रबिन्द खनाल, राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा र स्वतन्त्र उम्मेदवारका प्रतिनिधिहरु उपस्थिती रहेको थियो ।
समाचार
ताजा खबर
सवर्ष मनसुन भएयता सरदर कम वर्षा
सि.टा. समाचारदाता
सिमकोट । यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...
लघुजलबिधुत योजनामा क्षेती भएको पाँच वर्षदेखि मर्मत नहुँदा उपभोक्ता बिधुतबाट बञ्चित
सि.टा. समाचारदाता
सिमकोट । पाँच वर्ष अगाडी माथिबाट पहिरो आएर पावर हाउस भत्किएको अदानचुली गाउँपालिका– २ र २ को मछ्याईनी लघुजलबिधुत योजनाको मर्मत कार्य...
तेह्र वर्षपछि धामीझाँक्री मानसरोवर कैलाशमा
सि.टा. समाचारदाता
सिमकोट । हिल्सा नाकाबाट हुम्लावासीलाई मानसरोवर कैलाश दर्शनका लागि बन्देश लगाएको तेह्र वर्षपछि हुम्लाका धामीझाँक्री यस पटक मानसरोवर कैलाशको दर्शनमा पुगेका छन् । मानसरोवर...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
गाउँपालिकाद्धारा आगलागीको छानविन गर्न समिति गठन
सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको सोमबार वसेको कार्यपालिका वैठकले गाउँपालिका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । वैठकले अचानक भएको...
सांसद रोकायाद्धारा हुम्लामा बाढीपहिरो पुर्याएको क्षेती बिबरण संसद मार्फत जानकारी
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाका सासद जयपति रोकायाले गत जेठ ५ गतेयता जिल्लामा वाढी पहिरोले पुर्याएको क्षेतीको बिबरण ससंदलाई जानकारी गराएका छन् । सोमबार...
आगलागीबाट आव ०८२।०८३ का लेखा परिक्षण नभएका पाँच प्रतिशत श्रेष्ता जलेर नष्ट
सि.टा. समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका प्रशासनीक भवनमा भएको आगलागीबाट गत आर्थिक वर्ष ०८२।०८२ का लागि लेखाका सक्कल श्रेष्ता जलेर नष्ट भएका छन्...
सुरु अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने
सि.टा. समाचारदाता
सिमकोट । सर्वोच्च अदालतले सुरु अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानुनले स्पष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको...