सि.टा. समाचारदाता
सिमकोट । मंसीर १६ गते हुने सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदका लागि जम्मा मतदान केन्द्रलाई बर्गिकरण गरिएको छ । उपनिर्वाचनका लागि जिल्ला सुरक्षा समितिले यसअघिको निर्वाचनको परिस्थितीलाई मध्यनजर राखि मतदान केन्द्रलाई अतिसम्बेदनशिल, सम्बेदनशिल र सामान्य गरि तीन क्याटोगोरीम बर्गिकरण गरेको हो । मध्य चार वटालाई अति सम्बेदनशील निर्धारण गरिएको छ । जिल्ला सुरक्षा समितिले मतदान केन्द्रलाई गरेको बर्गिकरण अनुसार चार वटा अति सम्बेदनशिल रहेका छन् । जसमा देबल प्रावि तुम्च, कोट मावि रोडिकोट, भवानी आवि गोठी र हिमज्योति मावि सर्केगार्ड अति सम्वेदनशिलमा परेका छन् । त्यसैगरि कुल मध्य चार बटा मतदान केन्द्र सम्वेदनशिलमा परेका छन् । यसमा सरस्वती मावि जैर, लालिगुराँस मावि लिप्ने, अंशुबर्मा आवि राहादेव र निलकण्ठ सामुदायीक प्रावि फुचा रहेका छन् अब चार वटा मतदान केन्द्रलाई सुरक्षाका हिसावले सामान्यमा बर्गिकरण गरिएको छ । यसमा देवकोट आवि उनापानी, धुमचुली आवि कल्लास, स्वयम्भु आवि बराई र ईश्वर आवि छागी रहेका छन् । यही बर्गिकरणका हिसावले मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सामान्यमा बाह्र जना, सम्वेदनशीलमा चौधदेखि १९ र अतिसम्वेदशीलमा सोह्र जना सुरक्षाकर्मी मतदान केन्द्रमा खटाईएको छ ।
समाचार
ताजा खबर
ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी, अत्यावश्यक कागजात जलेर नष्ट
सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको कार्यालयमा आज राति करिब पौने २ बजे आगलागी हुँदा जिन्सी शाखासहित विभिन्न शाखाका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन्।
स्थानीयवासी...
साउने पुर्णिमा मेला शान्तिपुर्ण मनाउन दुई गाउँपालिकाको सम्युक्त बैठक
सि. टा . समाचारदाता
सिमकाेट । हुम्लाको चर्चित साउने पुर्णिमा मेला ( जनै पुर्णिमा ) मनाउनका लागि जिल्लाका दक्षिणी क्षेत्रका दुई गाउँपालिका बिच सम्युक्त...
मतदाता नामावली अद्यावधिक गर्न आयोगको आग्रह
सि.टा. समाचारदाता
सिमकोट । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न अनुरोध गरेको छ । आयोगका अनुसार मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित...
विद्यालयको छात्रावास पहिरोको उच्च जोखिममा
सि.टा. समाचारदाता
सिमकोट । विद्यालयको छात्रावास पहिरोबाट उच्च जोखिममा रहेको छ । ताँजाकोट गाउँपालिका– ५ को मदानादेव माविको छात्रावासको जग नजिकै पहिरो गएपछि जोखिम बढेको...
सर्वोच्चको नयाँ नजिर : गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार
सि.टा. समाचारदाता
सिमकोट । सर्वोच्च अदालतले गलत प्रतिवेदन तयार पार्ने चिकित्सकलाई भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गर्न सकिने नयाँ नजिर कायम गरेको छ । तथ्य...
विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना
सि.टा. समाचरादाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत्को मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशको विभिन्न स्थानमा हल्कादेखि...
निःशुल्क वितरण हुने औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता...
कर्णालीमा मन्त्री परिषदले अझै पुर्णता पाएन
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएको २३ दिनपछि बुधबार मङ्गलबहादुर शाहीले विश्वासको मत लिएका छन् । मत लिनुअघि मन्त्रीपरिषद विस्तार गरेका थिए ।
२२...