सि. टा समचारदाता
आइतबार हुन लागेको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदबावार नरेश शाहीले उम्मेदवारी फिर्ता लिएका छन् । मतदान शुरु हुनु भन्दा १० घण्टा अगाडि मौन अवधि चलिरहँदा शाहीले नेपाली कांग्रेसकी उम्मेदवार सबिता बुढालाई समर्थन गर्दै आफ्नो फिर्ता लिएका हुन् । शनिबार आफ्नो मतदान केन्द्र पुगेका शाहीले स्वतन्त्र रुपमा दिएको उम्मेदवारी त्याग गरी बुढालाई समर्थन गरेको बताए ।
उनले आफूलाई समर्थन गर्ने समर्थकले बुढालाई समर्थन गर्न आग्रह गर्दै आफ्नो उम्मेदवारी त्यागेको घोषणा गरेका छन् । गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि पाँच दल र दुई स्वतन्त्रसहित ७ जनाले मनोनयन दर्ता गराएका भए पनि उम्मेदवारी फिर्ता लिने समयमा स्वतन्त्र उम्मेदवार रामसरा खड्का साउदले फिर्ता लिएपछि ७ बाट ६ जनाको उम्मेदवारी रहेको सर्केगाडमा शनिबार राति शाहीले आफ्नो फिर्ता लिएपछि अब ५ जनाको उम्मेदवारी कायम रहेको छ । २०७९ स्थानीय तहको निर्वाचनबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर निर्वाचित उपाध्यक्ष चन्द्रसिं कार्कीको २०८१ भदौ ४ गते सवारी दुर्घटनामा निधन भएपछि उक्त गाउँपालिकामा उपनिर्वाचन हुन लागेको हो । शाहीको उम्मेदवारी त्यागसँगै उपाध्यक्ष पदका लागि भिडन्त अझ रोचक हुने अनुमान गरिएको छ ।
समाचार राजनीति
ताजा खबर
सीमा विवाद चर्किँदा हुम्लाबाट सरकारलाई ७ बुँदे ज्ञापनपत्र
ऐटन रावल
सिमकोट । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा देखिएको विवादका विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकाका नागरिकहरूले कर्णाली कोरिडोर...
कर्णाली करिडोरको धुलाचौरको सडक सुचारु
सि.टा.समाचारदाता
सिमकोट । कर्णाली करिडोर अन्र्तगत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउजाउ गर्ने यातायातका साधनहरु सुचारु भएका छन । बन्दको आयोजना...
अनिश्चित कालका लागि कर्णाली करिडोरको धुलाचौरमा यातायात सेवा पूनः बन्द
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोर अन्र्तगत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउने यातायातका साधनहरुका लागि अनिश्चित कालका लागि...
गुगल होइन, भूगोल हेरौँ : रानीखर्क, लाम्पाटा र च्याचौर हुम्लाकै भूमि भएको दाबी
सि.टा .समाचारदाता
सिमकोट । हुम्ला र बाजुराको सीमा विवाद पछिल्लो समय झन् चर्किंदै गएको छ । विशेषगरी बैशाख २४ गतेदेखि रानीखर्क, लाम्पाटा...
धुलाचौर बन्दले बिधार्थी र बिरामी समस्यामा
सि.टा.समाचारदाता
सिमकोट । तीन दिनदेखि बन्द रहेको कर्णाली करिडोरको बाजुरा जिल्लामा पर्ने धुलाचौर बन्दले बिधार्थी र बिरामीले सास्ती खेप्नु परेको छ...
पहिरोको प्रकोपले विद्यालय भवनमा क्षति, विद्यार्थीको पठनपाठन अवरुद्ध
सि.टा.समाचारदाता
सिमकाेट। हुम्लाको चङ्खेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति आएको बाढी–पहिरोले स्थानीय जनजीवन प्रभावित बनेको छ । अविरल असिनापानीसँगै खसेको पहिरोले डाँफे क्षेत्रमा...
सिमकोट बजारको फोहोर उठाउने दिन थपियो
सि.टा. समाचारदाता
हुम्ला । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको केन्द्र सिमकोट बजारको फोहोर उठाउने दिन थपिएको छ । पर्यटकीय सिजन सुरु...
नयाँ आईटीको पाठ्यक्रम तयार गरिदै
सि.टा. समाचारदाता
सिमकोट । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न सघाउ पुर्याउने पाठ्यक्रम निर्माणसम्बन्धी बहस सुरु भएको छ ।
विज्ञहरूले स्नातक तहअन्तर्गत सूचना...
सीमा विवाद चर्किँदा हुम्लाबाट सरकारलाई ७ बुँदे ज्ञापनपत्र
ऐटन रावल
सिमकोट । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा देखिएको विवादका विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकाका नागरिकहरूले कर्णाली कोरिडोर...
सीमा विवाद चर्किँदा हुम्लाबाट सरकारलाई ७ बुँदे ज्ञापनपत्र
ऐटन रावल
सिमकोट । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा देखिएको विवादका विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकाका नागरिकहरूले कर्णाली कोरिडोर...
सीमा विवाद चर्किँदा हुम्लाबाट सरकारलाई ७ बुँदे ज्ञापनपत्र
ऐटन रावल
सिमकोट । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा देखिएको विवादका विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकाका नागरिकहरूले कर्णाली कोरिडोर...
सीमा विवाद चर्किँदा हुम्लाबाट सरकारलाई ७ बुँदे ज्ञापनपत्र
ऐटन रावल
सिमकोट । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा देखिएको विवादका विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकाका नागरिकहरूले कर्णाली कोरिडोर...
सीमा विवाद चर्किँदा हुम्लाबाट सरकारलाई ७ बुँदे ज्ञापनपत्र
ऐटन रावल
सिमकोट । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा देखिएको विवादका विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकाका नागरिकहरूले कर्णाली कोरिडोर...
कर्णाली करिडोरको धुलाचौरको सडक सुचारु
सि.टा.समाचारदाता
सिमकोट । कर्णाली करिडोर अन्र्तगत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउजाउ गर्ने यातायातका साधनहरु सुचारु भएका छन । बन्दको आयोजना...
अनिश्चित कालका लागि कर्णाली करिडोरको धुलाचौरमा यातायात सेवा पूनः बन्द
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोर अन्र्तगत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउने यातायातका साधनहरुका लागि अनिश्चित कालका लागि...
गुगल होइन, भूगोल हेरौँ : रानीखर्क, लाम्पाटा र च्याचौर हुम्लाकै भूमि...