सि.टा. समाचारदाता
सिमकोट । निर्धारित समय भन्दा केही ढिलो गरि मतदान कार्य सुरु भएको सर्केगार्ड उपनिर्वाचनको मतदान कार्य जारी रहेको बेला अहिले पौने नौ बजेसम्म बीस प्रतिशत मतदान कार्य सम्पन्न् भएको छ । सबै मतदान कार्यमा भएको मतदाताले आफ्नो मतदान कार्य गरेका हुन । कुम मतदाता मध्य एक हजार ३६३ जनाले अहिलेसम्म मतदान कार्य गरेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले जानकारी दिए । सर्केगार्डमा कुल छ हजार ८१० मतदाता संख्या रहेको छ । यो मतदान भएको संख्या बाह्र वटा मतदान स्थल र तेह्र बटा मतदान केन्द्रको गरेर हो । मतदान कार्य जारी रहेको छ । यी मतदान केन्द्रमा ७३ जना कर्मचारी र मतदान केन्द्रमा १७३ जना सुरक्षाकर्मीहरु परिचालन भएका छन् । सबै मतदान केन्द्रमा गरि छ हजार ८१० मतदाताहरुले मतदान कार्यमा सहागिता जनाई रहेका छन् ।
प्रदेश खबर कर्णाली प्रदेश
ताजा खबर
आर्थिक अभावले रिफर गरिएकी बिरामी घरमै पल्टिन बाध्य
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य चौकीले उपचार गर्न नसकिने जनाएर जिल्ला बाहिर रिफर गरिएकी एक जना बिरामी महिला घर पल्टिएर बस्न बाध्य भउकी छन् ।...
विधार्थीहरुद्धारा बाल भित्ते पत्रिका प्रकाशन
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिकाको बालमन्दिर माध्यािमक विद्यालयको आकुरा क्लवका बिधार्थीहरुद्धारा बाल भित्ते पत्रिका २०८३ प्रकाशनमा ल्याएका छन् ।
बिधार्थीहरुमा भएका प्रतिभाहरु सार्वजनिक गर्न र...
योजनाको गुणस्तर कायम गर्न मुल्याङ्कनमा नयाँ प्रबिधिको प्रयोग
सि.टा.समाचारदाता
सिमकोट । जिल्लाका बिकासे कार्यालयहरुले आफ्नो माताहतमा निर्माण गरिएका योजनाहरुको नयाँ प्रविधिको प्रयोग गरेर नाँपजाँच वा मुल्याङ्कन गर्ने कार्य सुरुवात गर्नु...
देशभर वर्षाको संभावना र यी प्रदेशमा जोखिम
सि.टा. समाचारदाता
सिमकोट । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना...
साउन १५ खिर खाएर मनाईदै
सि.टा. समाचारदाता
सिमकोट । आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही...
अचानक लिमीको तीलमा आएको बाढीले भौतिक संरचनाको क्षेती
सि. टा. समाचारदाता
सिमकोट । उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको तील गाउँमा आएको बाढीले पुल वगाएको छ । बिहीबार बेलुका एक्कासी...
नाम्खा गाउँपालिकामा चाला वस्तीमात्र सडक जोडिन बाँकी
सि.टा. समाचारदाता
सिमकोट । छ वटा वडा रहेको जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा गत आर्थिक वर्षसम्म एउटा मात्र वस्ती सडक सञ्जाल जोडिनबाट...
स्वतन्त्र भएर निर्वाचन जिते रास्वपामा प्रवेश गरे: वडा अध्यक्ष शाही
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका– ४ का वडा अध्यक्ष पदम बहादुर शाही राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रदेश गरेका छन् । बुधबार...