सि.टा समचारदाता
यस साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन पनि दोहोरो अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक १२ दशमलव ८४ अङ्कले घटेर दुई हजार छ सय ७६ दशमलव १५ को विन्दुमा कायम भएको हो।
आज तीन सय १७ कम्पनीको एक करोड १५ लाख २३ हजार तीन कित्ता शेयर ६२ हजार सात सय ५८ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ६२ करोड ९९ लाख ४५ हजार आठ सय २२ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा वित्त समूह शून्य दशमलव १५, लगानी शून्य दशमलव ७६, उत्पादन तथा प्रशोधन एक दशमलव ०६, म्युचुअल फन्ड शून्य दशमलव १४ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ। अरु सबै समूहको उपसूचक घटेको छ। बैंकिङ शून्य दशमलव ४६, विकास बैंक शून्य दशमलव ६८, होटल तथा पर्यटन शून्य दशमलव ८३, जलविद्युत् शून्य दशमलव ५४ र जीवन बिमा समूह एक दशमलव ६७ प्रतिशतले घटेको छ।
यसैगरी, लघुवित्त समूह शून्य दशमलव ६१, निर्जीवन बिमा समूह एक दशमलव १६ र व्यापार समूह एक दशमलव ३० प्रतिशतले घटेको छ। इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ७६ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार भएको रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू ३५ करोड २७ लाख २० हजार चार सय ४९ बराबरको कारोबार भएको छ। शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आरबिबी म्युचुअल फन्ड–को पाँच लाख १७ हजार चार सय कित्ता शेयर किनबेच भएको छ।
समाचार
ताजा खबर
कर्णालीको पाँचौं मुख्यमन्त्रीमा शाही नियुक्त
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशको मुख्यमन्त्रीका रुपमा मंगलबहादुर शाहीलाई नियुक्त गरिएको छ । मंगलवार बेलुका मुख्यमन्त्रीमा आफ्ना दावी पेश गरेका शाहीलाई प्रदेश...
पुर्वाधार बिकास कार्यालयको पुँजीगत खर्च न्यून
सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा भौतिक पुर्वाधार निर्माणका लागि महत्वपुर्ण कार्यालयमा रुपमा रहेको पुर्वाधार बिकास कार्यालयको पिुँजीगत खर्च न्यून देखिएको छ । अप्रत्यासीत रुपमा इन्धनको...
नेपाल टेलिकमले ल्यायो मनसुन अफर
सि.टा. समाचारदाता
सिमकोट । नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत पोस्टपेड तथा प्रिपेड मोबाइल सेवाका ग्राहकलाई लक्षित गर्दै विभिन्न नयाँ प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले...
नेकपा हुम्लाद्धारा कर्णाली प्रदेश सरकारको मन्त्रीका लागि लामाको नाम सिफारिस
सि.टा. समाचारदाता
सिमकोट । नेपाली कम्युनिष्ट पार्टी हुम्लाले अव नयाँ गठन हुने कर्णाली प्रदेश सरकारको मन्त्रीका लागि जुम्कित लामाको नाम सिफारिस गरेको...
आज ओपिडी बाहेक अस्पतालका अरु सेवा बन्द हुने
सि.टा. समाचारदाता
सिमकोट । नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थाका आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । संघका अध्यक्ष डा. बर्दी रिजाल र महासचिव डा....
यी प्रदेशमा आज भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग,...
नेपाली बजारमा आएसंगै भिडाले थाल्यो अन्तराष्ट्रिय यात्रा
सि.टा.समाचारादात
सिमकोट । हिरोद्धारा सञ्चालीत बिधुतीय दुई पाँङ्ग्रे व्राण्ड भिडाले आफ्नो पहिलो अन्तराष्ट्रिय वजारका रुपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको...
यारी नाका भन्सारबाट लक्ष्य भन्दा तीन गुणा बढी राजस्व संकलन
सि.टा समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना स्थापना गरिएको यारी नाका भन्सा कार्यालयले लक्ष्यको तीन गुणा बढी राजस्व सङ्कलन गरेको छ...