ग्राम ज्योति सम्वाददाता
जनकपुरधाम, ०९ असार । प्रतिनिधि सभाका सांसद महन्थ ठाकुरले मधेश अपहेलित, उपेक्षित र दयनीय अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विभिन्न मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथिको छलफलमा उनले मधेशको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाप्रति संवेदनशील बन्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले भने,“सीता, जनक र गौतम बुद्धको जन्मभूमि मधेश आज अपहेलित, उपेक्षित र दयनीय अवस्थामा छ ।
बेरोजगारीका कारण युवाहरू विदेशिन बाध्य छन् ।” उनले नागरिकताको विषय, लोकतान्त्रिक मधेश आन्दोलन र सीमा विवादका विषयमासमेत सरकारको ध्यानाकर्षण गराए । छलफलका क्रममा सांसद प्रदीप यादवले देशभरका कारागारको अवस्था सुधार गर्नुपर्ने बताए । “सरकारको नीतिविपरीत कारागारहरू सुधार गृहजस्ता छैनन्, यातना गृहजस्ता छन्”, उनले भने ।
उनले वीरगञ्जको कारागार जीर्ण अवस्थामा रहेको भन्दै तत्काल सुधार र व्यवस्थापनका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षणसमेत गराए । उनले सीमामा नेपाली सुरक्षाकर्मीको उपस्थितिबारे समेत सरकारको ध्यानाकर्षण गराएका थिए ।
समाचार र्राष्ट्रिय
ताजा खबर
सन २०२६ लागेयता एक करोड भन्दा बढीद्धारा मानसरोवर कैलाशको दर्शन
सि.टा.समाचारदाता
सिमकोट । नौ महिनायता एक करोड भन्दा बढी हिन्दु एवं बौद्ध धर्मालम्बीहरुद्धारा मानसरोवर कैलाशको प्रत्यक्ष दर्शन गर्ने कार्य भएको छ । बौद्ध धर्मालम्बीको सन...
नेपाली काँग्रेस हुम्लाको चार वटा गाउँपालिकाको अधिबेशन सम्पन्न
सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेसका १५ औं महाधिबेशन अन्र्तगत गर्नु पर्ने गाउँपालिकाका अधिबेशनमा हालसम्म चार वटा गाउँपालिकामा सम्पन्न भएको छ । सात वडा गाउँपालिका...
एकाउन्न लाख मुल्य बराबरको अवैध चिनीयाँ मदिरा नष्ट
सि.टा. समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना लाप्चा नाकावाट भित्रिदै गर्दा बरामद गरिएको अवैध चिनीयाँ मदिरा बिहीबार सरोकारवाला पक्षको रोहबरमा नष्ट गरिएको छ ।...
यस्तो रहने छ आज र भोलीको मौसम
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज ८ र ९ गते देशका अधिकांश भू–भागमा बदली रही विभिन्न स्थानहरूमा भारीदेखि...
असोज ९ देखि ११ गतेसम्म सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह
सि.टा. समाचारदाता
सिमकोट । मौसम विज्ञान बिभागले असोज ९ गतेदेखि ११ गतेसम्म नेपालमा भारी वर्षा हुने संभावना रहेको सुचना सार्वजनिक गरेसंगै जिल्ला प्रशासन कार्यालय हुम्लाले...
कर्णाली करिडोरको हुम्ला खण्डको छारेमा चट्टान खसेपछि सडक अबरुद्ध
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगाड गाउँपालिका–२ छारेभिरमा चट्टान खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोसँगै ठुला ढुङ्गा खसेपछि करिब सय मिटर...
अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र सरसफाईका सामाग्री सहयोग
सि.टा. समाचारदाता
सिमकोट । एघारौं संविधान तथा राष्ट्रिय दिवसको अवसरमा जिल्ला भरका दुई वटा संस्थामा अध्ययन गर्दै आउनु भएका अपाङ्गता भएका बालबालिकालाई स्टेस्नरी र सरसफाईका...
रसुवा बाढीबाट सम्पर्क बिहीन ऐडीको शब भेटियो
सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीपहिरोमा सम्पर्क बिहीन हुनु भएको सर्केगार्ड गाउँपालिका– ८ को फुचाका मानसिंह ऐडीको शब भेटिएको छ । रसुवाको टिमुरेको केही...