सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले धान दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन । मानो रोपेर मुरी उत्पादन गर्न किसानलाई सफलता मिलोस भन्ने कुराा उनले आफ्नो सन्देशमा उल्ले गरेका छन ।
उनले आफ्नो सन्देशमा आज अर्थत असार १५ गते कृषकहरुको उल्लास र उत्साह एवंम् विशेष पर्व अर्थात “ राष्ट्रिय धान एवम् रोपाई दिवस र दही चिउरा खाने दिन ”को पुनीतः उपलक्ष्यमा समस्त् कृषक दाजुभाइहरुलाई हार्दिक शुभकामना व्यक्त गरेको उल्ले गरेका छन । त्यसैगरि कृषकको उत्साहको दिन अर्थात् “मानो रोपी–मुरी उत्पादन”को आधारशिला निर्माण गर्ने दिनलाई हामीले परम्पराको निरन्तरता एवम् चलनचल्तीको रुपमा मात्र सीमित राखेको पनि सन्दैमा उल्लेख गर्दै आजको दिनले निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीकरण एवम् आधुनीकिकरण गरेर रोजगारी, उद्यमशिलता र कमाईको माध्यम तथा निर्यातमुखी बनाउनेतर्फ हामी सबैमा प्रेरणा मिलोस् भन्ने कुरा उल्ले गरेका छन ।
समाचार
ताजा खबर
सार्वजनिक विदामा सिमकोट गाउँपालिकाले कार्यालय सञ्चालन गर्ने
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको तीन दिन सार्वजनिक विदामा पनि सिमकोट गाउँपालिको कार्यालय सञ्चालनमा ल्याउने भएकोृ छ । आर्थिक वर्षको अन्तिम समय भएको र...
लाम्पाटा विवादलाई लिएर कवाडीमा अभद्र ब्यवहार गर्ने पाँच जना वाजुरका स्थानीय बिरुद्ध पक्राउ पुर्जी...
सि.टा. समाचारदाता
सिमकोट । बाजुरा र हुम्ला जिल्ल्लाका स्थानीयविच लाम्पाटा च्याचौर र रानी खर्कको सिमा विवादलाई लिएर दुई जिल्लाको सिमाना कवाडीमा हुम्लाका स्थानीय माथि कुटपिट...
विश्वकपको नकआउट समीकरण स्पष्ट हुँदै, कुन टोलीलाई चाहिन्छ कस्तो नतिजा ?
सिमकोट । समूह चरणका अन्तिम खेलहरू सुरु भएसँगै जुलाई १९ मा हुने विश्वकप फाइनलसम्मको यात्रा विस्तारै स्पष्ट बन्दै गएको छ। पहिलो पटक ४८ टोली...
पहिरो खस्ने समस्याबाट दलित वस्ती सुरक्षित
सि.टा. समाचारदाता
सिमकोट । एउटा सिंङ्गो दलित बस्तीमा ग्याविक लगाउने कार्य सम्पन्न हुँदा सो बस्ती पहिरोबाट सुरक्षित भएको छ । ५२ घरधुरीको सो वस्ती...
सुुरक्षा निकायद्धारा लागु औषध तथा ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवस मनाईयो
सि.टा। समाचारदाता
सिमकोट । लागु औषध तथा ओसार पसार बिरुद्ध अन्तराष्ट्रिय दिवस मनाउने कार्य भएको छ । जिल्लाका दुई वटा सुरक्षा निकायद्धारा सो...
विभेद गरेको भन्दै सिमकोट गाउँपालिकाका प्राबिधिक कर्मचारीहरु गाउँ सभामा अनुपस्थित
सि.टा. समाचारदाता
सिमकोट। बुधबार दिउसो सम्पन्न भएको सिमकोट गाउँपालिकाको तेह्रौ गाउँसभामा विभेद गरेको भन्दै प्राविधिक कर्मचारी अनुपस्थित भएका छन् ।
कर्मचारीहरुलाई गाउँपालिकाले विभेद गरेको भन्दै गाउँपालिकाले...
नाम्खा गाउँपालिकाको आगामी वजेट ३५ करोड
सि.टा. समाचारदाता
सिमकोट । उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३५ करोड भन्दा वढी वजेट ल्याएको छ । बुधबार सञ्चालन गरिएको...
सिमकोट गाउँपालिकाको वजेट ६४ करोड ९५ लाख
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ६४ करोड ९५ लाख भन्दा बढी वजेट ल्याएको छ...
सार्वजनिक विदामा सिमकोट गाउँपालिकाले कार्यालय सञ्चालन गर्ने
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको तीन दिन सार्वजनिक विदामा पनि सिमकोट गाउँपालिको कार्यालय सञ्चालनमा ल्याउने भएकोृ छ । आर्थिक वर्षको अन्तिम समय भएको र...
सार्वजनिक विदामा सिमकोट गाउँपालिकाले कार्यालय सञ्चालन गर्ने
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको तीन दिन सार्वजनिक विदामा पनि सिमकोट गाउँपालिको कार्यालय सञ्चालनमा ल्याउने भएकोृ छ । आर्थिक वर्षको अन्तिम समय भएको र...
सार्वजनिक विदामा सिमकोट गाउँपालिकाले कार्यालय सञ्चालन गर्ने
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको तीन दिन सार्वजनिक विदामा पनि सिमकोट गाउँपालिको कार्यालय सञ्चालनमा ल्याउने भएकोृ छ । आर्थिक वर्षको अन्तिम समय भएको र...
सार्वजनिक विदामा सिमकोट गाउँपालिकाले कार्यालय सञ्चालन गर्ने
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको तीन दिन सार्वजनिक विदामा पनि सिमकोट गाउँपालिको कार्यालय सञ्चालनमा ल्याउने भएकोृ छ । आर्थिक वर्षको अन्तिम समय भएको र...
सार्वजनिक विदामा सिमकोट गाउँपालिकाले कार्यालय सञ्चालन गर्ने
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको तीन दिन सार्वजनिक विदामा पनि सिमकोट गाउँपालिको कार्यालय सञ्चालनमा ल्याउने भएकोृ छ । आर्थिक वर्षको अन्तिम समय भएको र...
लाम्पाटा विवादलाई लिएर कवाडीमा अभद्र ब्यवहार गर्ने पाँच जना वाजुरका स्थानीय...