सि.टा. समाचारदाता
हुम्ला । सिमकोट हिल्सा सडक सुचारु भएको छ । आईतबार रातभर परको वर्षाको कारण माथिबाट सडकमा ढुङ्गा खस्दा नाम्खा गाउँपालिका– ४ को सल्लीमा सडक अबरुद्ध भएको मा त्यसलाई हटाएपछि सडक सुचारु भएको हो ।
सडकमा ठुलै ढुङ्गा खसेको कारण सिमकोट हिल्सा सडकको सल्लीमा दुईतर्फी सडक अवरुद्ध भएको भएको सडक सुचारु भएको जिल्ला प्हरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक युवराज ढकालले बताए । मेशिन आएर सो सडकमा खसेको ढुङ्गा पन्छाएपछि सडक सुचारु भएको हो । सडक अवरुद्ध भएको चीनको ताक्लाकोटमा अनौपचारिक छलफलमा गएको टोली रोकिएको थियो । सडक सुचारु भएसंगै सो टोली पनि अगाडी जान पाएको छ । सो टोलीमा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई, प्रहरी नायव उपरिक्षक शंकर खड्का, सशस्त्र प्हरी नायव उपरिक्षक नन्दबहादुर साउद, राष्ट्रिय अनुसन्धानका प्रमुख मेघनाथ कँडेल र नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाको सहभागीता रहेको छ । त्यसैगरि बझाङका प्रमुख जिल्ला अधिकारीको टोली पनि रहेको छ । उक्त क्षेत्रमा दुवैतर्फ यातायातका साधनको आवागमन सुचारु भएको थियो । त्यसैगरि पहिरोले सिमकोट गाउँपालिका–५ को मानसरोवर मावि पछाडीपट्टीको अवरुद्ध सडक पनि सुचारु भएको प्रहरीले जनाएको छ ।
प्रदेश खबर कर्णाली प्रदेश
ताजा खबर
पैतीस दिनको बालक छतवाट लडाएपछि घाईते
सि.टा समाचारदाता
सिमकोट । एक जना पैतीस दिनको बालक डोकोमा सुताएको अवस्थामा घरको छतवाट लडाएपछि घाईते भएका छन् । नाम पनि नराखेका ती पैतीस दिने...
ताक्चीको लिमी कर्णालीमा पानीको बहाब घटेपनि यातायात सेवा सुचारु
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपािलका– ६ को हिमालपारीको गाउँ लिमीको ताक्चीको नदीमा तर्दै यातायात सेवा सुचारु भएको छ । सो नदीमा पानीको बहाब घटेपछि...
महिला बाटो मै सुत्करी
सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाको दुर्गम गाउँकी एक जना गर्भवती महिलाले बाटो मै सुत्केरी हुनु परेको छ । बस्ती भन्दा स्वास्थ्य चौकीको प्रसुती...
सामाजिक बिकास कार्यालयले चालु अवका कार्यक्रमहरु कार्यान्वयनमा
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकार अन्र्तगतको सामाजिक बिकास कार्यालयले चालु आर्थिक वर्ष ०८३।०८४ को भौतिक पुर्वाधार बिकासका कार्यक्रमहरु चैत महिना भित्र सम्पन्न गर्ने...
३९ औं वर्षमा बालमन्दिर मावि
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको पुरानो विद्यालयमा पर्ने बालमन्दिर माध्यामिक विद्यालय शनिबारबाट ३९ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापना दिवस एवं...
ग्याविन निर्माणले पहिरोबाट विद्यालय सुरक्षित
सि.टा. समाचारादाता
सिमकोट । भिरालो जमिनमा निर्माण गरिएका विद्यालयहरु तत्कालका लागि सुरक्षित भएका छन् । ती विद्यालयहरुमा ग्याविक लगाउने कार्यका साथै घेरबार समेत गरिएको कारण...
कालाशिल्ताको मन्दिरबाट चोरी भएको पुजाको सामान भेटिए
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ६ को कालाशिल्ताको मन्दिर ( माडु) तोडफोड गरि चोरी भएका पुजाका सामानहरु भेटिएका छन । मन्दिरबाट चोरेर लग्ने अज्ञात...
सिमकोटमा ग्यासको अभाव, खाली सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य उपभोक्ता
सि. टा समाचारदाता
सिमकोट, हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रमा एलपी ग्यासको अभाव भएपछि स्थानीय उपभोक्ता समस्यामा परेका छन्।
ग्यास नपाउने भएपछि उपभोक्ताहरू बिहानैदेखि...