- सि.टा. समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना हिल्सामा चीन सरकारले निर्माण गर्न लागेको मितेरी पुलको निर्माण कार्य दैनिक तीन सिफ्टमा भई रहेको छ । चीन सरकारको लक्ष एक वर्षमा सो पक्की पुलको निर्माण कार्य सम्पन्न गर्ने भएपनि निर्धारित मिति भन्दा अगाडी सम्पन्न गर्न चौबीसै घण्टा निर्माण कार्य भई रहेको हो ।
एक महिनादेखि सिमा क्षेत्र हिल्सामा छिमेकी देश चीनद्धारा निर्माण कार्य भई रहेको मितेरी पुलको निर्माण कार्य चिनीयाँ निर्माण कम्पनीले दैनिक तीन सिफ्टमा काम सुरु गरेर चौबीसं घण्टा निर्माण कार्य गरि रहेको भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । प्राबिधिक सहितका कामदारले दैनिक रातदिन काम गरि रहेको कारण पुलको भौतिक प्रगति पनि छोटो अबधिमा निक्कै अगाडी बढेको छ । यसमा मेशिनहरुबाट पिलरको जग खन्ने र मोटरबाट नदीको पानी फाल्ने कार्य पनि भई रहेको छ । पुलका लागि आवश्यक पर्ने सबै प्रकारका कामहरु एकसाथ भई रहेका छ । चिनीयाँ निर्माण कम्पनीले यसरी रातदिन पुल निर्माणको कार्य गर्नुको मुख्य कारणमा छ महिनामा पक्की पुलको निर्माण कार्य समेत सञ्चालनमा ल्याउन मुख्य उद्धेश्य रहेको छ । जब सो पुलको निर्माण कार्य एक वर्षमा गरि सक्ने गरि जिम्मेवारी निर्माण कम्पनीले पक्षले पाएको छ । पुलका लागि तीन वटा पिलरको जग खन्ने कार्य मेशिनले गरि रहेको छ । जुन पिलर एउटा नेपाली भुभाग, एउटा चिनीयाँ भुभाग र अर्को नदीको बिचमा निर्माण गर्ने गरि काम भई रहेको छ । बिचको पिलर निर्माणका लागि जग खन्नका लागि नदीको पानी अर्कोतर्फ सारिएको छ । पुलको माथि राखिने स्ल्याबहरु ताक्लाकोटबाट मसला बनाएर मेशिनमा ल्याई पुल निर्माण स्थलको नजिकै ढलान गर्ने पनि भई रहेको छ । कामदार पनि सबै चिनीयाँहरुले गरि रहनु भएको छ । पुलको निर्माण कार्य सम्पन्न भएपनि चीन सरकारकै लगानीमा नेपालतर्फको पुलको पिलरबाट पाँच सय मिटर सडक पनि निर्माण गरिनेछ ।
प्रदेश खबर कर्णाली प्रदेश
ताजा खबर
भूमध्य सागरको तापक्रममा नयाँ कीर्तिमान
सि.टा. समाचारदाता
सिमकोट । स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको औसत समुद्री तापक्रम...
देशका विभिन्न भागमा मध्यम र भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार राति देशको विभिन्न स्थानमा मध्यमदेखि भारी...
वागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट सहयोग
सि.टा. समाचारदाता
सिमकोट । दुर्गमको विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट सहयोग गरिएको छ। विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग पुर्याउन र अभिभावकको आर्थिक बोझ कम गर्नका...
कर्मचारीका लागि आचारसंहिता सार्वजनिक
सि.टा. समाचारदाता
सिमकोट । कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरिएको छ...
पहिलो काम जिल्लामा शान्ति सुरक्षा कायम गरिने : नयाँ प्रजिअ गुरागाई
सि.टा. समाचारदाता
सिमकोट । नयाँ सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले जिल्लामा आफ्नो पहिलो काम शान्तिसुरक्षा कार्यम गर्नु रहेको बताएका...
आज देशका अधिकाँस भागमा वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन,...
सशस्त्र प्रहरीको कार्यालय भवन निर्माणका लागि पौने दश करोड बजेटको ब्यवस्था
सि.टा. समाचारदाता
हुम्ला । सशस्त्र प्रहरी ४४ नम्बर गुल्म र हिल्सामा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्ड आउट पोष्ट ( विओपो ) भवन निर्माणका लागि...
अव भनुसनमा कर्मचारी सरुवा नहुँने
सि.टा. समाचारदाता
सिमकोट । कर्मचारी सरुवामा भनसुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरुवा हुने परम्परा अब अन्त्य भएको छ । लामो समयदेखि झाँगिँदै आएको...