- सि.टा.समाचारदाता
सिमकोट । यारी भन्सार कार्यालयबाट असुली हुँदै आएको राजस्वमा कमी आएको छ । चिनीयाँ पक्षले बाह्रै महिना नाका खुल्ला गरेपनि ब्यक्तिगत रुपमा एक बोरा मात्र सामान ल्याउन दिने र कुरियर गर्दा भाडा महंङ्गो पर्ने भएपनि सामान आयात कम हुँदा राजस्व असलीमा कमी आएको हो ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व असुली कमी आएको भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । उनका अनुसार यो दुई महिनाको अवधिमा दुई लाख ७८ हजार ४५० रुपियाँ मात्र राजस्व असुली भएको छ । जसमा साउन महिनामा एक लाख ५६ हजार दुई सय र भदौ महिनामा एक लाख २२ हजार २५० रुपियाँ असुली भएको छ । जव कि गत वर्ष साउन महिनामा मात्र तीन लाख पचास हजार रुपियाँ राजस्व असुली भएको थियो । गत वर्षको भदौ महिनामा कार्यालय प्रमुख जैसी कार्यालयको कामको शिलशिलामा जिल्ला बाहिर भएको कारण राजस्व असुली हुन सकेको थिए । यसरी राजस्व कर्मी आउनुको कारण चिनीयाँ पक्षले ताक्लाकोटबाट ब्यक्तिगत रुपमा सामान एक बोरा मात्र ल्याउन दिनु, बढी सामान ल्याउनु परे कुरिएर गर्नु पर्ने, कुरियर गरेको गाडीको भाडा महङ्गो पर्ने भएकोले सामान कम आएकै कारण राजस्व असुलीमा कमी आएको उनले बताए । अर्को कुरा नेपाली ब्यवारीहरुलाई चीनबाट सामान आयात गर्दा ढुवानीमा सिन्डिकेट भएको कारण राजस्वमा कमी आएको उनले बताए । अर्को कुरा यसअघि नेपाली सामान हिल्सामा नजाने गरेको भएपनि अहिले भने नेपाली सामान हिल्सामा पनि पुग्ने गरेको छ ।
समाचार प्रमुख समाचार
ताजा खबर
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
गाउँपालिकाद्धारा आगलागीको छानविन गर्न समिति गठन
सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको सोमबार वसेको कार्यपालिका वैठकले गाउँपालिका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । वैठकले अचानक भएको...
सांसद रोकायाद्धारा हुम्लामा बाढीपहिरो पुर्याएको क्षेती बिबरण संसद मार्फत जानकारी
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाका सासद जयपति रोकायाले गत जेठ ५ गतेयता जिल्लामा वाढी पहिरोले पुर्याएको क्षेतीको बिबरण ससंदलाई जानकारी गराएका छन् । सोमबार...
आगलागीबाट आव ०८२।०८३ का लेखा परिक्षण नभएका पाँच प्रतिशत श्रेष्ता जलेर नष्ट
सि.टा. समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका प्रशासनीक भवनमा भएको आगलागीबाट गत आर्थिक वर्ष ०८२।०८२ का लागि लेखाका सक्कल श्रेष्ता जलेर नष्ट भएका छन्...
सुरु अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने
सि.टा. समाचारदाता
सिमकोट । सर्वोच्च अदालतले सुरु अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानुनले स्पष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको...
ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी, अत्यावश्यक कागजात जलेर नष्ट
सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको कार्यालयमा आज राति करिब पौने २ बजे आगलागी हुँदा जिन्सी शाखासहित विभिन्न शाखाका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन्।
स्थानीयवासी...
साउने पुर्णिमा मेला शान्तिपुर्ण मनाउन दुई गाउँपालिकाको सम्युक्त बैठक
सि. टा . समाचारदाता
सिमकाेट । हुम्लाको चर्चित साउने पुर्णिमा मेला ( जनै पुर्णिमा ) मनाउनका लागि जिल्लाका दक्षिणी क्षेत्रका दुई गाउँपालिका बिच सम्युक्त...
मतदाता नामावली अद्यावधिक गर्न आयोगको आग्रह
सि.टा. समाचारदाता
सिमकोट । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न अनुरोध गरेको छ । आयोगका अनुसार मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
गाउँपालिकाद्धारा आगलागीको छानविन गर्न समिति गठन
सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको सोमबार वसेको कार्यपालिका वैठकले गाउँपालिका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । वैठकले अचानक भएको...
सांसद रोकायाद्धारा हुम्लामा बाढीपहिरो पुर्याएको क्षेती बिबरण संसद मार्फत जानकारी
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाका सासद जयपति रोकायाले गत जेठ ५ गतेयता जिल्लामा वाढी पहिरोले पुर्याएको क्षेतीको बिबरण ससंदलाई जानकारी गराएका छन् । सोमबार...
आगलागीबाट आव ०८२।०८३ का लेखा परिक्षण नभएका पाँच प्रतिशत श्रेष्ता जलेर...