सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेस जिल्ला कार्य समिति हुम्लाले आफ्ना जिल्लाभर रहेका क्रियाशिल सदस्यहरुको नविकरण गर्ने मिति तोकेको छ । शुक्रबार उक्त पार्टीको जिल्ला कार्य समितिको नियमित बैठकले सो निर्णय गरेको हो ।
काँग्रेस हुम्लाका का.वा. सभापति कैलाश भण्डारीको अध्यक्षतामा वसेको जिल्ला कार्य समितिको नियमित बैठक पुराना क्रियाशिल सदस्यहरुको नविकरण गर्ने कार्य आगामी कातिक २५ गतेभित्र गरि सक्ने निर्णय गरेको काँग्रेस उपसभापति बसन्त रोकायाले जानकारी दिए काँग्रेस केन्द्रले नविकरण गर्ने समय सिमा नतोकेको भएपनि पुराना क्रिािशल सदस्यको जति सक्दो चाँडो नविकरण गर्ने कार्य सम्पन्न गर्न परिपत्र दिएको थियो । यो काम चाँडै सकेर नयाँ सदस्यहरुलाई पनि क्रियाशिल सदस्य दिनु पर्ने भएको कारण काम सम्पन्न गर्ने समय सिमा तोकिएको उनले बताए । यसका लागि क्रियाशिल सदस्यको नविकरण रसिद काँग्रेस गाउँपालिकाका सभापति मार्फत वडा सभापतिलाई यसअघि नै पठाई सकेको छ । हाल वडास्तरमा क्रियाशिल सदस्यहरुको नविकरण गर्ने कार्य छलफलको क्रममा रहेको छ ।
यसमा गाउँपालिका अनुसार नाम्खा गाउँपालिकामा ३१७ जना क्रियाशिल सदस्यहरु रहेका छन् भने सिमकोट गाउँपालिकामा एक हजार २१८ जना रहेका छन् । त्यसैगरि खार्पुनाथ गाउँपालिकामा एक हजार १७ जना रहेका छन् । उता सर्केगार्ड गाउँपालिकामा एक हजार ९३ जना रहेका छन् भने चंखेली गाउँपालिकामा ६०१ जना सदस्यहरु रहेका छन् ।अदाचुली गाउँपालिकामा ४७३ जना रहेका छन् भने ताँजाकोट गाउँपालिकामा २६४ जना सदस्यहरु रहेका छन् । पुराना क्रियाशिल सदस्यहरुको नविकरण सकिने बित्तिक्कै नयाँ समस्यहरुका लागि सदस्यता बितरण गर्ने कार्य सुरु गरिने उनले बताए । साथै बैठकले अन्य समसामयिक बिषयमाथि पनि छलफल गरेको छ । बैठकमा कावा सभापति भण्डारी, उपसभापति रोकाया, सचिव कृष्ण बहादुर बोहरा, कोषाध्यक्ष बबिता शाहीका पदाधिकारी र जिल्ला कमिटीका सदस्यको उपस्थिती रहेको थियो । काँग्रेस हुम्लाका पुराना क्रियाशिल सदस्यहरु सात वटै गाउँपालिकामा चार हजार ९८३ रहेको छ ।
समाचार राजनीति
ताजा खबर
तीन दिनपछि कर्णाली करिडोरको खडीखेत र छारे क्षेत्रमा यातायात सेवा सुचारु
सि.टा.ा समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिकाको खडीखेत र छारे क्षेत्रको सडक दुईतर्फी रुपमा सुचारु भएको छ । सडक भरिएको पहिरोले...
स्वास्थ्य सेवा प्रदानमा सिमकोट गाउँपालिका उत्कृष्ट
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम रहेको सिमकोट गाउँपालिकाको जिल्लाका सात वटा गाउँपालिका मध्य स्वास्थ्य सेवा सम्पादनमा उत्कृष्ट ठहरिएको छ । स्वास्थ्य सेवा कार्यालयले सवै गाउँपालिकाहरुले...
हुम्लामा संविधान दिवस विभिन्न कार्यक्रम गरि मनाईदै
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको संविधान तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । बुधबार वसेको सर्वपक्षीय वैठकले संविधान तथा राष्ट्रिय दिवस...
असोज २३ गतेँबाट सिमकोटको बिद्युत पुरानै किसिमले आपुर्ती हुने
सि.टा समाचारदाता
सिमकोट । सिमकोट बजारमा हाल दुई घण्टा र अन्य दुई गाउँपालिकाका बन्द गरिएको हिल्दुम विद्युत बितरण केन्द्रका बिद्युत आपुर्ती कार्य असोज २३ गतेबाट...
किसानलाई सहुलीयत मुल्यमा चार हजार कार्टोन बिक्री
सि.टा.समाचारदाता
सिमकोट । स्याउँ पाक्ने सिजन सुरु भएसंगै स्याउ वगैचा भएका किसानहरुलाई सहुलीयत मल्यमा कार्टोन बितरण गरिएको छ । स्याउ खेती गर्नु भएको किसानहरुलाई सुरक्षित...
चिनी प्रतिकेजी एक सय दस रुपियाँमा बेच्ने व्यवस्था
सि.टा. समाचारदाता
सिमकोट । खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपियाँमा चिनी बेचिने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अभाव नरहेको...
पैतीस दिनको बालक छतवाट लडाएपछि घाईते
सि.टा समाचारदाता
सिमकोट । एक जना पैतीस दिनको बालक डोकोमा सुताएको अवस्थामा घरको छतवाट लडाएपछि घाईते भएका छन् । नाम पनि नराखेका ती पैतीस दिने...
सडकमा खसेको ढुङ्गा हटाएपछि सिमकोट हिल्सा सडक सुचारु
सि.टा. समाचारदाता
हुम्ला । सिमकोट हिल्सा सडक सुचारु भएको छ । आईतबार रातभर परको वर्षाको कारण माथिबाट सडकमा ढुङ्गा खस्दा नाम्खा गाउँपालिका– ४ को सल्लीमा...