सि.टा समाचारदाता
सिमकोट । एमाले प्रवेश गरेका नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य लोक बहादुर हमालले आफु कुनै पनि पद, बार्गेनिक, लोभमा लागेर एमाले प्रवेश नगरेको बताए । कम्युनिष्टहरु साना दलका रुपमा रहनु भन्दा एकिकृत ठुलो पार्टीका रुपमा रहनु पर्छ भन्ने मान्यता राख्दै पून एमालेमा फर्किएको उनले बताएका हुन ।
बिना बार्गेनिङ नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य लोक बहादुर हमालले पून एमालेमा फर्किएको बताएका छन् । नेकपा एमाले हुम्लाले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य हमाले एमालेमा प्रबेश गरेका हुन । एमाले फर्किएका समाजवादीका केन्द्रीय सदस्य हमाललाई एमाले केन्द्रीय उपमहा सचिव एवं स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालीले खादा लगाएर स्वागत गरेका थिए । केही समय अगाडी एमालेबाटै फुटेको एकिकृत समाजवादीमा लागेको भएपनि अब पुरानै पार्टीमा फर्किएपछि स्वागत गर्दै नेता ज्ञवालीले आफ्नो र अर्को पार्टीबाट आएको भनेर विभेद नगर्ने बताए ।
नेकपा एमाले हुम्लाका संस्थापक सदस्य समेत रहेका हमाल नेकपाको फुटपछि एमालेबाट बिभाजित भएको नेकपा एकिकृत समाजवादीमा लागेका थिए । उनलाई समाजवादीले तत्कालीन अवस्था मै सो पार्टीको केन्द्रीय सदस्यमा चयन गरिएको थियो भने केही समय अगाडी सम्पन्न भएको महाधिबेशनबाट समेत केन्द्रीय सदस्यमा छनौट भएका थिए । एमाले फिर्तिपछि नेता हमालले आफु कुनै लोभ, लालच र सर्तमा एमाले फिर्ता नभएको बताए । कम्युनिष्टहरु साना टुक्रममा रहनु भन्दा एकिकृत भएर ठुलो पार्टी बन्नु पर्छ भन्ने मान्यता राख्दै पूनः एमालेमा फर्किएको उनले बताए । उनले समाजवादी लाग्नु आफ्नो कमीकमजोरी रहेको बताउदै उनले त्यो कुराको महशुस भएर पुरानै घरमा फर्किएको र पार्टीले आवश्यक ठानेमा दिने भूमिकाको जिम्मेवारी लिन तयार रहेको बताए । एमाले फर्किएका हमाललाई एमाले स्थायी कमिटीका सदस्य एवं कर्णाली प्रदेशका इन्चार्ज गोरख बोगटी, कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाह, कर्णाली प्रदेशको स्कुल विभाग प्रमुख राजबहादुर बुढा, एमाले केन्द्रीय सदस्य छक्कबहादुर लामा, दलबहादुर रावल, दलबहादुर फडेरा लगाएतका नेताहरुले खादा लगाएर स्वागत गरेका थिए ।
समाचार राजनीति
ताजा खबर
३९ औं वर्षमा बालमन्दिर मावि
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको पुरानो विद्यालयमा पर्ने बालमन्दिर माध्यामिक विद्यालय शनिबारबाट ३९ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापना दिवस एवं...
ग्याविन निर्माणले पहिरोबाट विद्यालय सुरक्षित
सि.टा. समाचारादाता
सिमकोट । भिरालो जमिनमा निर्माण गरिएका विद्यालयहरु तत्कालका लागि सुरक्षित भएका छन् । ती विद्यालयहरुमा ग्याविक लगाउने कार्यका साथै घेरबार समेत गरिएको कारण...
कालाशिल्ताको मन्दिरबाट चोरी भएको पुजाको सामान भेटिए
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ६ को कालाशिल्ताको मन्दिर ( माडु) तोडफोड गरि चोरी भएका पुजाका सामानहरु भेटिएका छन । मन्दिरबाट चोरेर लग्ने अज्ञात...
सिमकोटमा ग्यासको अभाव, खाली सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य उपभोक्ता
सि. टा समाचारदाता
सिमकोट, हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रमा एलपी ग्यासको अभाव भएपछि स्थानीय उपभोक्ता समस्यामा परेका छन्।
ग्यास नपाउने भएपछि उपभोक्ताहरू बिहानैदेखि...
सिमकोटमा अनिश्चितकालीन बिधुत आपुर्ती बन्द
सि.टा. समाचारदाता
हुम्ला भदौ १७ गते । स्थानीय उत्पादन रहेको हिल्दुम विद्युत् वितरण केन्द्रले सिमकोटमा बुधबारबाट बिधुत आपुर्ती कार्य बन्द गरेको छ । विद्युत् उत्पादन...
आज राती यी प्रदेशमा भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति छ प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ...
लामाखोल्सी गाउँवासीको घरघरमा खानेपानीका धारा
सि.टा. समाचारदाता
सिमकोट । वर्षौंदेखि नाम्खा गाउँपालिका– ३ को लामाखोल्सी गाउँवासीका घरघरमा खानेपानीका धारा जडान गरिएका छन् । खोलाको पानी पिउन बाध्य स्थानीयको घरघरमै शुद्ध...
पहिलो सन्तान जन्माउने चाहानालाई भोटकोशी बाढीले खोस्यो
सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीबाट हालसम्म सम्पर्क बिहीन खार्पुनाथ गाउँपालिका– १ को गोक्पा गाउँ जनक बुढा र अनिता रावत पहिलो सन्ताज जन्माउने चाहाना...