सि.टा.समाचारदाता
सिमकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी हुम्ला यतिबेला उपनिर्वाचनको तयारीमा जुटेको छ । उपाध्यक्ष पदका लागि पार्टीले उम्मेदवारी दिनेृ भएपछि त्यसको तयारीमा जुटेको हो ।
त्यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसीर १६ गते हुने उपनिर्वाचनका लागि दुई वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ । रिक्त उपाध्यक्ष पदका लागि उम्मेदवारी केन्द्रमा सिफारिस गरेको राम्रोले आफ्नो उम्मेदवारी दिने भएपछि निर्वाचनका लागि समिति गठन गरेको छ । उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको सर्केगार्ड गाउँपालिकामा वसेको राप्रापाका केन्द्रीय सदस्य कालीबहादुर शाही र जिल्ला अध्यक्ष बिकास महतको उपस्थितीमा सर्केगार्ड गाउँपालिका कार्य समितिको बैठकले उपनिर्वाचनका लागि दुई वटा उपसमिति गठन गरेको राप्रपा हुम्लाका अध्यक्ष महतले बताए । उनले जसमा निर्वाचनको प्रचार प्रसारका लागि शिबराज रोकायाको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको छ । राप्रपा कर्णाली प्रदेशका सदस्य बरुने ऐडीको संयोजकत्वमा तीन सदस्यीय आर्थिक संकलन उपसमिति गठन गरिएको छ । निर्वाचनका लागि उपसमिति गठन गर्ने राप्रपा हुम्लामा पहिलो दल भएको छ । बैठकले सडक दुर्घटनमा परि मृत्यु भएका गाउँपालिका उपाध्यक्षको स्वर्गीय चन्द्रसिंह कार्कीको लागि शोक प्रस्ताव समेत पारित वैठकले गरेको छ ।
समाचार राजनीति
ताजा खबर
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता गर्न
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्लामा आठ हजार क्वीन्टल खाद्यान्न मौज्दात
सि.टा. समाचारदाता
सिमकोटा । हिमाली जिल्ला हुम्लामा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको ढुवानी अनुदानको खाद्यान्न आठ हजार बढी क्वीन्टल बढी खाद्यान्न मौज्दात रहेको...
बाजुरा जीप दुर्घटनामा परि काँग्रेस हुम्लाका गाउँपालिका सचिव बुढाको निधन
सि.टा. समाचारदाता
सिमकोट । सोमबार दिउसो बाजुरा जिल्ला हिमाली गाउँपालिका– ५ को किउडीमा भएको जीप दुर्घटनामा परि नेपाली काँग्रेस ताँजाकोट गाउँपालिका सचिव लोटपाता...
भलिवल प्रतियोगितामा पुरुषमा कर्णाली युवा क्लव र महिलामा कर्णाली मावि विजेता
सि.टा. समाचारदाता
सिमकोट । सो प्रतियोगितामा पुरुषतर्फ कर्णाली युवा क्लव र महिलातर्फ कर्णाली मावि विजेता भएका छन । क्लव तथा वडा स्तरीय भलिवल...
पेश भएका प्रस्ताव मापदण्ड अनुसार नभएपछि साँढे एक करोड बढी बजेट फिर्ता
सि.टा. समाचारदाता
सिमकोट । पशु अस्पताल तथा पशु बिकास कार्यालयबाट आर्थिक वर्ष ०८२।०८३ का लागि पशुपन्छी श्रोत केन्द्रका लागि विनीयोजित वजेट फिर्ता गएको...
नयाँ स्थायी कर्मचारी भर्नाका रोक
सि.टा. समाचारदाता
सिमकोट । सरकारले नयाँ संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणपछि फाजिलमा पर्ने कर्मचारीहरूको व्यवस्थापन नभएसम्म नयाँ स्थायी पदपूर्ति प्रक्रियामा रोक लगाएको छ।
आजको सचिवस्तरीय बैठकले...
बुधबारबाट वर्षा कम हुने
सि.टा. समाचारदाता
सिमकोट ।जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको...
वर्षायाममा झाडापखाला, हैजा र डेङ्गुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
सि.टा. समाचरादाता
सिमकोट । निरन्तर वर्षासँगै झाडापखाला, हैजा र डेङ्गुको जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्लामा आठ हजार क्वीन्टल खाद्यान्न मौज्दात
सि.टा. समाचारदाता
सिमकोटा । हिमाली जिल्ला हुम्लामा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको ढुवानी अनुदानको खाद्यान्न आठ हजार बढी क्वीन्टल बढी खाद्यान्न मौज्दात रहेको...
बाजुरा जीप दुर्घटनामा परि काँग्रेस हुम्लाका गाउँपालिका सचिव बुढाको निधन
सि.टा. समाचारदाता
सिमकोट । सोमबार दिउसो बाजुरा जिल्ला हिमाली गाउँपालिका– ५ को किउडीमा भएको जीप दुर्घटनामा परि नेपाली काँग्रेस ताँजाकोट गाउँपालिका सचिव लोटपाता...
भलिवल प्रतियोगितामा पुरुषमा कर्णाली युवा क्लव र महिलामा कर्णाली मावि विजेता
सि.टा. समाचारदाता
सिमकोट । सो प्रतियोगितामा पुरुषतर्फ कर्णाली युवा क्लव र महिलातर्फ कर्णाली मावि विजेता भएका छन । क्लव तथा वडा स्तरीय भलिवल...
पेश भएका प्रस्ताव मापदण्ड अनुसार नभएपछि साँढे एक करोड बढी बजेट...