सि.टा. समाचारदाता
सिमकोट । आगामी मंसीर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेस सर्केगार्ड गाउँपालिकाले प्रशिक्षण र अन्र्तकृया कार्यक्रम आयोजना गर्ने भएको छ ।
सर्केगार्ड गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचनका लागि संभावित उम्मेदवारका लागि साझा धारणा बनाउनका लागि प्रशिक्षण तथा अन्र्तकृया कार्यक्रम आयोजना गर्न लागिको सो गाउँपालिकाका सभापति धनराज शाहीले बताए । गाउँपालिका स्तरको आम भेलाबाट कातिक २३ गते उम्मेदवारको नाम सिफारिस गनै कार्यक्रम तय भएको कारण सबै वडामा पुग्ने कार्यक्रम रहेको उनले बताए । यो कार्यक्रम कातिक १० गतेबाट २० गतेसम्म सञ्चालन गरिने छ । जस अनुसार सर्केगार्ड गाउँपालिका– २ रिपमा कातिक १० गते, ३ को उनापानीमा ११ गते, ६ को बराईमा १२ गते, ७ को रोडिकोटमा १३ गते, ८ को राहादेवमा १४ गते, ५ को गोठीमा १५ गते र ४ को साँयामा १६ गते सो कार्यक्रम आयोजना गरिनेछ । त्यसैगरि तिहार पछि वडा नम्बर १ को जैरमा २० गते कार्यक्रम आयोजना गरिनेछ । यसका लागि सर्केगार्ड गाउँपालिका काँग्रेसले हुम्लाबाट काँग्रेसको केन्द्र सदस्यहरु, प्रदेश कार्य समितिका सदस्य, जिल्ला कार्य समितिका पदाधिकारी, भातृ संस्थाहरु र शुभेक्छुकमा नेपाल ट्रेड युनियन काँग्रेसका प्रमुखलागि सो कार्यक्रममा सहभागिताका लागि आमन्त्रण गरिएको छ । उक्त उपनिर्वाचनमा काँग्रेसमा आकांक्षीहरु बढी देखिएका छन् ।
समाचार राजनीति
ताजा खबर
मृत्यु भएका मतदाताको अद्यावधिक गर्न आयोगको आग्रह
सि.टा. समाचारदाता
सिमकोट । मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगले सम्बन्धित परिवारका सदस्य र सरोकारवालालाई आग्रह गरेको छ । आयोगले एक प्रेस विज्ञप्तिमार्फत...
मोवाईल सेवाको गुणस्तर सुधार गर्न प्राधिकरणको निर्देशन
सि.टा. समाचारदाता
सिमकोट । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर अभिवृद्धि, उपभोक्ता हित संरक्षण तथा प्रविधिको प्रभावकारी उपयोगका लागि दूरसञ्चार सेवा प्रदायकलाई आठबुँदे कडा निर्देशन...
यी प्रदेशका बिभिन्न भागमा भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम...
लिमीटेडले छुटमा पहिलो छ लाख ८८ हजार मुल्यको खाद्यन्न बिक्री
सि.टा. समाचारदाता
सिमकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडले शाखा कार्यालयको गोदामबाट पहिलो दिन छुटमा छ लाख ८८ हजारको खाद्यान्न बिक्री गरेको छ ।...
हिल्सा नाकामा राज्यको उपस्थिती दयनीय रहेकोमा सासद रोकयाको संसद मार्फत ध्यानाकषर्ण
सि.टा समाचारदाता
सिमकोट । नेपाल र चीसको सीमा क्षेत्र हिल्सामा खटिएका कर्मचारीले आवश्यक सामान्य संरचना विनै काम गर्नुपर्ने बाध्यता रहेकोमा सासद जयपति रोकायालय संसद मार्फत...
ढुङ्गा,गिट्टी बालुवा उत्खनन गर्न रोक
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम सिमकोट आसपासका क्षेत्रहरुमा ढुङ्गा गिट्टी र बालुवा उत्खनन गर्न रोक लगाईएको छ । बर्खा लागेकोले जथाभावी ढुङ्गा गिट्टी र बालुवा...