सि.टा. समाचारदाता
सिमकोट । नेपाल ट्रेड युनियन काँग्रेस हुम्लाको तेस्रो जिल्ला सभा सम्पन्न भएको छ । एक कार्यक्रमका विच आईतबार नेपाल ट्रेड युनियन काँग्रेस हुम्ला शाखाको तेस्रो जिल्ला सभा सम्पन्न भएको हो। सो कार्यक्रममा युनियनकर्मीहरु सबै प्रकारका श्रमिकहरुको अधिकार प्राप्तीमा केन्द्रीत हुन सुझाव प्रदान गरिएको छ । आईतबार नेपाल ट्रेड युनियन काँग्रेस हुम्ला शाखाको तेस्रो जिल्ला सभामा काँग्रेस नेताहरुले सो कुरा बताएका हुन
जिल्लमा कार्यरत सबै प्रकारका ट्रेड युनियनकर्मीहरु श्रमिकका अधिकार र माग प्रति केन्द्रीय हुनु पर्ने नेपाली काँग्रेस हुम्लाका नेताहरुले बताएका छन् । नेपाली काँग्रेस कर्णाली प्रदेशका सदस्य जयपति रोकायाले मजदुरले सही किसिमले ज्याला पाए नपाएको कुरामा ट्रेड युनियनका नेताहरुले ध्यान दिनु पर्ने बताए । पार्टीगत रुपमा कुनै पार्टीसंग आस्था भएपनि समग्र जिल्लाका श्रमिकका पक्षमा वकालत गर्न र उनीहरुले न्याय पाए नपाएको त्यसमा ध्यान जान आवश्यक रहेको उनले बताए । उनले जिल्लाका कामदारहरु चीनको ताक्लाकोट जाने तर जिल्लामा काम गर्न बाहिरका कामदारहरु आउने बाताबरण रहेको बताउदै अब जिल्लाका कामदारहरुलाई जिल्ला मै काम गर्ने बाताबरण तयारीमा लाग्नु पर्ने बताए । त्यसैगरि नेपाली काँग्रेस कर्णाली प्रदेशकी सदस्य रम्भा शाहीले श्रमिकका पक्षमा टे«य युनियनकर्मी लाग्नु पर्ने बताईन काँग्रेस का.वा. सभापति कैलाश भण्डारीले गर्भिलो इतिहाँस भएको ट्रेड युनियनले अब सबै प्रकारका श्रमिकका अधिकार प्राप्तमा लाग्न पर्ने बताए । काँग्रेस उपसभापति बसन्त रोकायाले ट्रेड युनियन नोपली काँग्रेसमा भरोसा योग्स शुभेक्छुक संस्था भएको कारण पार्टीलाई गतिशिल बनाउन सघाउन तयार रहनु पर्ने बताए । कार्यक्रममा काँग्रेस सचिव, कृष्णबहादुर बोहरा, कोषाध्यक्ष बबिता शाही, ख नम्बर प्रदेश सभापति तरकदिर लामा, काँग्रेस महासमिति सदस्य शुशिाला रोकाया भाम, स्थानीय तह ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष मोहनबहादुर शाही, ख नम्बर प्रदेशकी कोषध्यक्ष सरिता रावत, दलित संघको केन्द्रीय सदस्य मेघराज परियार लगाएका नेताहरुले ट्रेड युनियनका पक्षमा बोलेका थिए । साथै सभाको बन्द सत्रले स्थानीय तहमा संगठन निर्माण लगाएतको निर्णय समेत गरेको छ । कार्यक्रम युनियन काँग्रेसका अध्यक्ष राजन रावतको अध्यक्षतामा भएको थियो ।
समाचार राजनीति
ताजा खबर
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता गर्न
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्लामा आठ हजार क्वीन्टल खाद्यान्न मौज्दात
सि.टा. समाचारदाता
सिमकोटा । हिमाली जिल्ला हुम्लामा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको ढुवानी अनुदानको खाद्यान्न आठ हजार बढी क्वीन्टल बढी खाद्यान्न मौज्दात रहेको...
बाजुरा जीप दुर्घटनामा परि काँग्रेस हुम्लाका गाउँपालिका सचिव बुढाको निधन
सि.टा. समाचारदाता
सिमकोट । सोमबार दिउसो बाजुरा जिल्ला हिमाली गाउँपालिका– ५ को किउडीमा भएको जीप दुर्घटनामा परि नेपाली काँग्रेस ताँजाकोट गाउँपालिका सचिव लोटपाता...
भलिवल प्रतियोगितामा पुरुषमा कर्णाली युवा क्लव र महिलामा कर्णाली मावि विजेता
सि.टा. समाचारदाता
सिमकोट । सो प्रतियोगितामा पुरुषतर्फ कर्णाली युवा क्लव र महिलातर्फ कर्णाली मावि विजेता भएका छन । क्लव तथा वडा स्तरीय भलिवल...
पेश भएका प्रस्ताव मापदण्ड अनुसार नभएपछि साँढे एक करोड बढी बजेट फिर्ता
सि.टा. समाचारदाता
सिमकोट । पशु अस्पताल तथा पशु बिकास कार्यालयबाट आर्थिक वर्ष ०८२।०८३ का लागि पशुपन्छी श्रोत केन्द्रका लागि विनीयोजित वजेट फिर्ता गएको...
नयाँ स्थायी कर्मचारी भर्नाका रोक
सि.टा. समाचारदाता
सिमकोट । सरकारले नयाँ संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणपछि फाजिलमा पर्ने कर्मचारीहरूको व्यवस्थापन नभएसम्म नयाँ स्थायी पदपूर्ति प्रक्रियामा रोक लगाएको छ।
आजको सचिवस्तरीय बैठकले...
बुधबारबाट वर्षा कम हुने
सि.टा. समाचारदाता
सिमकोट ।जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको...
वर्षायाममा झाडापखाला, हैजा र डेङ्गुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
सि.टा. समाचरादाता
सिमकोट । निरन्तर वर्षासँगै झाडापखाला, हैजा र डेङ्गुको जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्लामा आठ हजार क्वीन्टल खाद्यान्न मौज्दात
सि.टा. समाचारदाता
सिमकोटा । हिमाली जिल्ला हुम्लामा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको ढुवानी अनुदानको खाद्यान्न आठ हजार बढी क्वीन्टल बढी खाद्यान्न मौज्दात रहेको...
बाजुरा जीप दुर्घटनामा परि काँग्रेस हुम्लाका गाउँपालिका सचिव बुढाको निधन
सि.टा. समाचारदाता
सिमकोट । सोमबार दिउसो बाजुरा जिल्ला हिमाली गाउँपालिका– ५ को किउडीमा भएको जीप दुर्घटनामा परि नेपाली काँग्रेस ताँजाकोट गाउँपालिका सचिव लोटपाता...
भलिवल प्रतियोगितामा पुरुषमा कर्णाली युवा क्लव र महिलामा कर्णाली मावि विजेता
सि.टा. समाचारदाता
सिमकोट । सो प्रतियोगितामा पुरुषतर्फ कर्णाली युवा क्लव र महिलातर्फ कर्णाली मावि विजेता भएका छन । क्लव तथा वडा स्तरीय भलिवल...
पेश भएका प्रस्ताव मापदण्ड अनुसार नभएपछि साँढे एक करोड बढी बजेट...
सि.टा. समाचारदाता
सिमकोट । पशु अस्पताल तथा पशु बिकास कार्यालयबाट आर्थिक वर्ष ०८२।०८३ का लागि पशुपन्छी श्रोत केन्द्रका लागि विनीयोजित वजेट फिर्ता गएको...