सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको सर्केगार्डबाट खार्पु र सुर्खेतका लागि सञ्चालनमा रहेको एउटा बोलेरो जीप ग्यालेनको इन्धनबाट सिधै गाडी चलाउने गरेका छन् । गाडीमा रहेको इनधन राख्ने ट्याङ्की फुटेपछि गाडी चलाउन यस्ता जुक्ती चालकले अपनाएका हुन । बोलेरो जीप चालक जनक शाहीले इन्धन राख्ने ट्याङ्की फुटेपछि ग्यालेनमा सिधै पाईप जडान गरेर गाडी चलाउन पर्ने बाध्यता रहेको बताए । उनले सुर्खेतबाट फुटेको ट्याङ्की मर्मत गर्ने सामान झिकाउने कार्य भएको र त्यतिन्जेल ग्यालेनमा पाईप जडान गरेर गाडी चलाउने कार्य भई रहेको बताए । उनले यसरी लामो दुरीमा गाडी नचलाए पनि छोटो दुरीमा भने चलाई रहेको बताए । सर्केगार्डबाट खार्पुसम्मको पचास किलो मिटर दुरीको सडकमा नौ जना यात्रु बोकेर उक्त गाडीले यात्रा गरेको थियो । उक्त् गाडीको यात्रु बस्ने सिटमा इन्धन भरेको ग्यालेन राखिएको छ । जसको कारण यात्रु बस्न पनि असजिलो हुने गरेको छ । अर्का गाडी चालक जोरा बोहराले त्यसरी सिधै ग्यालेनमा रहेको इन्धनलाई पाईपको सहायताल गाडी चलाउन निक्कै जोखिम पुर्ण रहेको बताए । यसरी गाडी चलाउदा गाडीले भने जस्तो पिक अप लिन नसक्ने, माईनेज नलिने, २५ प्रतिशत ग्याँस उड्ने भएको कारण जोखिम बढी हुने उनले बताए ।
समाचार
ताजा खबर
कर्णाली करिडोरको हुम्ला खण्डको छारेमा चट्टान खसेपछि सडक अबरुद्ध
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगाड गाउँपालिका–२ छारेभिरमा चट्टान खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोसँगै ठुला ढुङ्गा खसेपछि करिब सय मिटर...
अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र सरसफाईका सामाग्री सहयोग
सि.टा. समाचारदाता
सिमकोट । एघारौं संविधान तथा राष्ट्रिय दिवसको अवसरमा जिल्ला भरका दुई वटा संस्थामा अध्ययन गर्दै आउनु भएका अपाङ्गता भएका बालबालिकालाई स्टेस्नरी र सरसफाईका...
रसुवा बाढीबाट सम्पर्क बिहीन ऐडीको शब भेटियो
सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीपहिरोमा सम्पर्क बिहीन हुनु भएको सर्केगार्ड गाउँपालिका– ८ को फुचाका मानसिंह ऐडीको शब भेटिएको छ । रसुवाको टिमुरेको केही...
तीन दिनपछि कर्णाली करिडोरको खडीखेत र छारे क्षेत्रमा यातायात सेवा सुचारु
सि.टा.ा समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिकाको खडीखेत र छारे क्षेत्रको सडक दुईतर्फी रुपमा सुचारु भएको छ । सडक भरिएको पहिरोले...
स्वास्थ्य सेवा प्रदानमा सिमकोट गाउँपालिका उत्कृष्ट
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम रहेको सिमकोट गाउँपालिकाको जिल्लाका सात वटा गाउँपालिका मध्य स्वास्थ्य सेवा सम्पादनमा उत्कृष्ट ठहरिएको छ । स्वास्थ्य सेवा कार्यालयले सवै गाउँपालिकाहरुले...
हुम्लामा संविधान दिवस विभिन्न कार्यक्रम गरि मनाईदै
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको संविधान तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । बुधबार वसेको सर्वपक्षीय वैठकले संविधान तथा राष्ट्रिय दिवस...
असोज २३ गतेँबाट सिमकोटको बिद्युत पुरानै किसिमले आपुर्ती हुने
सि.टा समाचारदाता
सिमकोट । सिमकोट बजारमा हाल दुई घण्टा र अन्य दुई गाउँपालिकाका बन्द गरिएको हिल्दुम विद्युत बितरण केन्द्रका बिद्युत आपुर्ती कार्य असोज २३ गतेबाट...
किसानलाई सहुलीयत मुल्यमा चार हजार कार्टोन बिक्री
सि.टा.समाचारदाता
सिमकोट । स्याउँ पाक्ने सिजन सुरु भएसंगै स्याउ वगैचा भएका किसानहरुलाई सहुलीयत मल्यमा कार्टोन बितरण गरिएको छ । स्याउ खेती गर्नु भएको किसानहरुलाई सुरक्षित...