सि.टा. समाचारदाता
सिमकोट । केन्द्रका सत्तारुढ दल काँग्रेस–एमालेले सरकारलाई प्रभावकारी बनाउन संयन्त्र बनाए संगै कर्णाली प्रदेशवाट नेपाली काग्रेसले तीन जनालाई संयन्त्र विस्तारका लागि सिफारिस गरेको छ । सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले आठ सदस्यीय संयन्त्र बनाएर प्रदेश र जिल्ला तहमा पनि संयन्त्र गठन बनाउने तयारी भएपछि कर्णाली प्रदेशमा पनि सम्यन्त्रका लागि सदस्यको नाम सिफारिस गरिएको हो ।
सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन नेपाली काग्रेस कर्णाली प्रदेशका तर्फवाट प्रदेश सभापति ललितजंग शाही, महामन्त्री निरन्जन केसी र आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहलाई सिफारिस गरेको हो । नेपाली काग्रेस र नेकपा एमालेको संयुक्त सरकारलाई सफल वनाउन कर्णाली प्रदेशमा छ सदस्यीय संयन्त्र विस्तार हुनेछ । संयन्त्र विस्तारका लागि नेकपा एमालेले तीन जना सिफारिस गरेलगत्तै कर्णाली प्रदेश संयन्त्रले पूर्णता पाउने छ । नेकपा एमालेले पनि संयन्त्रमा पठाउने सदस्यको आन्तरिक तयारी थालेको छ । केन्द्रमा सात बुँदे सहमति अनुसार संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहेका छन् । काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा सदस्य छन् ।
समाचार राजनीति
ताजा खबर
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता गर्न
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्लामा आठ हजार क्वीन्टल खाद्यान्न मौज्दात
सि.टा. समाचारदाता
सिमकोटा । हिमाली जिल्ला हुम्लामा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको ढुवानी अनुदानको खाद्यान्न आठ हजार बढी क्वीन्टल बढी खाद्यान्न मौज्दात रहेको...
बाजुरा जीप दुर्घटनामा परि काँग्रेस हुम्लाका गाउँपालिका सचिव बुढाको निधन
सि.टा. समाचारदाता
सिमकोट । सोमबार दिउसो बाजुरा जिल्ला हिमाली गाउँपालिका– ५ को किउडीमा भएको जीप दुर्घटनामा परि नेपाली काँग्रेस ताँजाकोट गाउँपालिका सचिव लोटपाता...
भलिवल प्रतियोगितामा पुरुषमा कर्णाली युवा क्लव र महिलामा कर्णाली मावि विजेता
सि.टा. समाचारदाता
सिमकोट । सो प्रतियोगितामा पुरुषतर्फ कर्णाली युवा क्लव र महिलातर्फ कर्णाली मावि विजेता भएका छन । क्लव तथा वडा स्तरीय भलिवल...
पेश भएका प्रस्ताव मापदण्ड अनुसार नभएपछि साँढे एक करोड बढी बजेट फिर्ता
सि.टा. समाचारदाता
सिमकोट । पशु अस्पताल तथा पशु बिकास कार्यालयबाट आर्थिक वर्ष ०८२।०८३ का लागि पशुपन्छी श्रोत केन्द्रका लागि विनीयोजित वजेट फिर्ता गएको...
नयाँ स्थायी कर्मचारी भर्नाका रोक
सि.टा. समाचारदाता
सिमकोट । सरकारले नयाँ संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणपछि फाजिलमा पर्ने कर्मचारीहरूको व्यवस्थापन नभएसम्म नयाँ स्थायी पदपूर्ति प्रक्रियामा रोक लगाएको छ।
आजको सचिवस्तरीय बैठकले...
बुधबारबाट वर्षा कम हुने
सि.टा. समाचारदाता
सिमकोट ।जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको...
वर्षायाममा झाडापखाला, हैजा र डेङ्गुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
सि.टा. समाचरादाता
सिमकोट । निरन्तर वर्षासँगै झाडापखाला, हैजा र डेङ्गुको जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्लामा आठ हजार क्वीन्टल खाद्यान्न मौज्दात
सि.टा. समाचारदाता
सिमकोटा । हिमाली जिल्ला हुम्लामा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको ढुवानी अनुदानको खाद्यान्न आठ हजार बढी क्वीन्टल बढी खाद्यान्न मौज्दात रहेको...
बाजुरा जीप दुर्घटनामा परि काँग्रेस हुम्लाका गाउँपालिका सचिव बुढाको निधन
सि.टा. समाचारदाता
सिमकोट । सोमबार दिउसो बाजुरा जिल्ला हिमाली गाउँपालिका– ५ को किउडीमा भएको जीप दुर्घटनामा परि नेपाली काँग्रेस ताँजाकोट गाउँपालिका सचिव लोटपाता...
भलिवल प्रतियोगितामा पुरुषमा कर्णाली युवा क्लव र महिलामा कर्णाली मावि विजेता
सि.टा. समाचारदाता
सिमकोट । सो प्रतियोगितामा पुरुषतर्फ कर्णाली युवा क्लव र महिलातर्फ कर्णाली मावि विजेता भएका छन । क्लव तथा वडा स्तरीय भलिवल...
पेश भएका प्रस्ताव मापदण्ड अनुसार नभएपछि साँढे एक करोड बढी बजेट...