सि.टा समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमा क्षेत्र हिल्साको तापक्रम माईनसमा झरेको छ । कातिक अन्तिम साता लागेसंगै चिसो बढेको कारण तापक्रम माईनसमा झरेको हो ।
हिल्सामा बिहान, बेलुका र रातीमा तापक्रम माईनस तीन डिग्रीसम्म भर्ने यारी भन्सार कार्यालयका निमित्त प्रमुख राजराज जैसीले जानकारी दिए । उनले दिउसो सुन्ने र एक देखि दुई डिग्री सेल्सियसमा पुग्ने गरेको भएपनि बिहान, बेलुका र राती निक्कै चिसो हुने गरेको जानकारी बताए । उनले हिउ नपर्दै यति धेरै चिसो बढेको कारण घाम अस्ताए पछि बाहिर निस्कन पनि कठिन हुने गरेको बताए । यसले गर्दा हिल्सामा बस्दै आएका सुरक्षाकर्मी, ब्यापारी, कर्मचारीहरु बाक्ला कपडा लगाएर हिडडुल गर्ने गरेका छन् । हिल्सा कर्णाली नदीको खोचमा रहेको छ । दिउसो दश बजे घाल लागेर बाह्र बजे अस्ताउने गरेको छ ।
समाचार
ताजा खबर
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
गाउँपालिकाद्धारा आगलागीको छानविन गर्न समिति गठन
सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको सोमबार वसेको कार्यपालिका वैठकले गाउँपालिका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । वैठकले अचानक भएको...
सांसद रोकायाद्धारा हुम्लामा बाढीपहिरो पुर्याएको क्षेती बिबरण संसद मार्फत जानकारी
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाका सासद जयपति रोकायाले गत जेठ ५ गतेयता जिल्लामा वाढी पहिरोले पुर्याएको क्षेतीको बिबरण ससंदलाई जानकारी गराएका छन् । सोमबार...
आगलागीबाट आव ०८२।०८३ का लेखा परिक्षण नभएका पाँच प्रतिशत श्रेष्ता जलेर नष्ट
सि.टा. समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका प्रशासनीक भवनमा भएको आगलागीबाट गत आर्थिक वर्ष ०८२।०८२ का लागि लेखाका सक्कल श्रेष्ता जलेर नष्ट भएका छन्...
सुरु अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने
सि.टा. समाचारदाता
सिमकोट । सर्वोच्च अदालतले सुरु अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानुनले स्पष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको...
ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी, अत्यावश्यक कागजात जलेर नष्ट
सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको कार्यालयमा आज राति करिब पौने २ बजे आगलागी हुँदा जिन्सी शाखासहित विभिन्न शाखाका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन्।
स्थानीयवासी...
साउने पुर्णिमा मेला शान्तिपुर्ण मनाउन दुई गाउँपालिकाको सम्युक्त बैठक
सि. टा . समाचारदाता
सिमकाेट । हुम्लाको चर्चित साउने पुर्णिमा मेला ( जनै पुर्णिमा ) मनाउनका लागि जिल्लाका दक्षिणी क्षेत्रका दुई गाउँपालिका बिच सम्युक्त...
मतदाता नामावली अद्यावधिक गर्न आयोगको आग्रह
सि.टा. समाचारदाता
सिमकोट । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न अनुरोध गरेको छ । आयोगका अनुसार मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
गाउँपालिकाद्धारा आगलागीको छानविन गर्न समिति गठन
सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको सोमबार वसेको कार्यपालिका वैठकले गाउँपालिका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । वैठकले अचानक भएको...
सांसद रोकायाद्धारा हुम्लामा बाढीपहिरो पुर्याएको क्षेती बिबरण संसद मार्फत जानकारी
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाका सासद जयपति रोकायाले गत जेठ ५ गतेयता जिल्लामा वाढी पहिरोले पुर्याएको क्षेतीको बिबरण ससंदलाई जानकारी गराएका छन् । सोमबार...
आगलागीबाट आव ०८२।०८३ का लेखा परिक्षण नभएका पाँच प्रतिशत श्रेष्ता जलेर...