सि.टा. समाचारदाता
सिमकोट । न्यून आयश्रोत भएका ब्यक्तिहरुका लागि सदरमुकाम सिमकोटस्थित कपडा बैंकमा राखिएका कपडाहरु सहयोगी बन्दै आएका छन् । आर्थिक अभावको कारण नयाँ कपडा किन्न नसकिने भएकाहरुका लागि कपडा बैंकमा राखिएका कपडाहरु सहयोगी भएका हुन । हरेक दिन दिउसो र बेलुकासम्म केही न केही कपडा सो बैंकमा राख्ने गरिएको भएपनि पछिल्लो दिन बिहान भने कपडा बेंकमा देखिदैन । यसले दिउसो कपडा लिन असजिलो मान्ने तर आवश्यकता खड्किएका मानिसहरु सदरमुकाम सिमकोटमा धेरै रहेको अनुमान गर्न सकिन्छ । बास्तवमा यस्तै आवश्यकता भएका मानिसहरुका लागि सो बैंक डेढ वर्ष अगाडी काँग्रेस उपसभापति बसन्त रोकायाको अगुवाईमा स्थापना भएको थियो । त्यसको उद्घाटन कर्णाली प्रदेशका पुर्वमख्यमन्त्री जीवन बहादुर शाहीले गरेका थिए । स्थापना भएयता बैंकमा चार सय थान भन्दा बढी सवै प्रकारका कपडाहरु राखिएको अनुमान रहेको छ । अहिले पनि जो सुकै मानिसले आफुसंग भएका तर प्रयोगमा नरहेका कपडा बैंकमा ल्याएन राख्न सकिने छ । यसले गर्दा घरमा त्यसै थन्किएका तर आवश्यक पर्ने मानिसले लगाउने नपाएको अवस्थामा त्यसबाट भने सहयोग मिल्ने बिस्वास गरिएको छ । यो काममा सहयोग जो सुकैले पनि गर्न सक्ने छन् ।
समाचार
ताजा खबर
विद्यार्थीहरूको जीवन उपयोगी सीप तथा आत्मसुरक्षा सम्बन्धी तीनदिने तालिम सम्पन्न
सिमकोट । पछिल्लो समय विद्यार्थीहरूको जीवनमा विभिन्न प्रकारका अनैतिक क्रियाकलाप तथा अमानवीय घटनाहरू बढ्दै गइरहेका बेला यस्ता घटनाबाट कसरी...
सासद रोकायाको अगाडी बन्द सडक खुलाउन दुवै जिल्लाका सिडियोलाई गृहमन्त्रीको निर्देशन
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको बाजुरा जिल्लाको धुलाचौरमा गरिएको बन्द खलाउनका लागि हुम्ला जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सासद जयपति रोकायाका अगाडी...
चरन क्षेत्रका लागि घोरेटो बाटो निर्माण
सि.टा. समाचारदाता
हुम्ला । नयाँ घोरेटो बाटो निर्माण गरिएको छ । यसअघि पशुबस्तुलाई चराउन र गोठालालाई जानका लागि घोरेटो बाटो नभएको कारण...
सिमकोट पुर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषित
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम रहेको सिमकोट गाउँपालिका शुक्रबार एक कार्यक्रमको आयोजना गरि पुर्ण खोप दिगोपना सुनिश्चत गाउँपालिका घोषित भएको छ । यसका लागि तयार...
धुलाचौर बन्दको बिरुद्ध हुम्ला जिल्ला प्रशासन कार्यालय घेराउ
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको बाजुरा खण्डको धुलाचौर बन्द गर्नेलाई कारवाहीको माग जिल्ला प्रशासन कार्यालय हुम्लालाई घेराउ गर्ने कार्य भएको छ...
पश्चिमी वायुको प्रभावले बिभिन्न भाग वर्ष हुने
सि.टा. समाचारदाता
सिमकोट । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने...
आगलागी पीडितकाे सहारा बन्दै गुडनेवर्स इन्टरनेसनल र किर्डाक नेपाल
सि. टा . समाचारदाता
सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लामा आगलागी, बाढीपहिरो लगायत विभिन्न विपद्का घटनाबाट प्रभावित नागरिकका लागि गुडनेवर्स इन्टरनेसनल र...
कर्णाली करिडोरको धुलाचौर बन्द गर्नेलाई कारवाहीको माग
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको बाजुरा खण्डको धुलाचौर बन्द गर्नेलाई कारवाहीको माग गरिएको छ । बन्दको कारण उन्नाईस घण्टादेखि यात्रुहरु धुलाचौरमा अलपत्र...