सि.टा. समाचारदाता
सिमकोट । नेकपा माओवादी केन्द्रले आफ्नो उम्मेदवारी दर्ता गर्ने कार्य गरेको छ । माओवादीले तेस्रो नम्बरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्य गरेको हो
माओवादी केन्द्रका तर्फबाट देबकी तिमिल्सिनाले उम्मेदवारी दर्ता गर्ने कार्य गरेकी । तिमिल्सिना नेकपा माओवादी केन्द्र हुम्लाका संयोजक डाक्टर दिपेन्द्र रोकायाको पत्नी हुन । माओवादी केन्द्रले आईतबार बिहान मात्र उम्मेदवारी छनौट गरेको थियो । माओवादी केन्द्रीय सदस्य बिजय भण्डारी, सिता शाही, छिमिदोर्जे लामाको नेतृत्वमा पुल्चोकबाट निकालिएको र्याली सर्केगार्ड बजार परिकर्मा गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको थियो । माओवादी केन्द्रका उम्मेदवारलाई समाजवादी मोर्चाका घटकहरु नेकपा एकिकृत समाजवादी, बिप्लव र नेकपा माओवादीको सर्मथन रहेको छ । माओवादी केन्द्रकी उम्मेदवार तिमिल्सीना र काँग्रेस उम्मेदवार बुढा एउटै गाउँकी रहेकी छन् ।
समाचार राजनीति
ताजा खबर
पैतीस दिनको बालक छतवाट लडाएपछि घाईते
सि.टा समाचारदाता
सिमकोट । एक जना पैतीस दिनको बालक डोकोमा सुताएको अवस्थामा घरको छतवाट लडाएपछि घाईते भएका छन् । नाम पनि नराखेका ती पैतीस दिने...
सडकमा खसेको ढुङ्गा हटाएपछि सिमकोट हिल्सा सडक सुचारु
सि.टा. समाचारदाता
हुम्ला । सिमकोट हिल्सा सडक सुचारु भएको छ । आईतबार रातभर परको वर्षाको कारण माथिबाट सडकमा ढुङ्गा खस्दा नाम्खा गाउँपालिका– ४ को सल्लीमा...
ताक्चीको लिमी कर्णालीमा पानीको बहाब घटेपनि यातायात सेवा सुचारु
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपािलका– ६ को हिमालपारीको गाउँ लिमीको ताक्चीको नदीमा तर्दै यातायात सेवा सुचारु भएको छ । सो नदीमा पानीको बहाब घटेपछि...
महिला बाटो मै सुत्करी
सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाको दुर्गम गाउँकी एक जना गर्भवती महिलाले बाटो मै सुत्केरी हुनु परेको छ । बस्ती भन्दा स्वास्थ्य चौकीको प्रसुती...
सामाजिक बिकास कार्यालयले चालु अवका कार्यक्रमहरु कार्यान्वयनमा
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकार अन्र्तगतको सामाजिक बिकास कार्यालयले चालु आर्थिक वर्ष ०८३।०८४ को भौतिक पुर्वाधार बिकासका कार्यक्रमहरु चैत महिना भित्र सम्पन्न गर्ने...
३९ औं वर्षमा बालमन्दिर मावि
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको पुरानो विद्यालयमा पर्ने बालमन्दिर माध्यामिक विद्यालय शनिबारबाट ३९ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापना दिवस एवं...
ग्याविन निर्माणले पहिरोबाट विद्यालय सुरक्षित
सि.टा. समाचारादाता
सिमकोट । भिरालो जमिनमा निर्माण गरिएका विद्यालयहरु तत्कालका लागि सुरक्षित भएका छन् । ती विद्यालयहरुमा ग्याविक लगाउने कार्यका साथै घेरबार समेत गरिएको कारण...
कालाशिल्ताको मन्दिरबाट चोरी भएको पुजाको सामान भेटिए
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ६ को कालाशिल्ताको मन्दिर ( माडु) तोडफोड गरि चोरी भएका पुजाका सामानहरु भेटिएका छन । मन्दिरबाट चोरेर लग्ने अज्ञात...