सि.टा. समाचारदाता
सिमकोट । मंसीर १६ गते हुने गै रहेको सर्केगार्ड गाउँपालिकाको उपनिर्वाचनका लागि आईतबार मनोनयन दर्ता भएका उम्मेदवारको मनोनयन बिरुद्ध उजुरी परेको छैन् । मनोनयन दर्ता गरेका उम्मेदवारका मनोनयन प्रति सोमबाट उजुरी गर्ने कार्य तालिका भएपनि कुनै उम्मेदवार बिरुद्ध उजरी भने परेको छैन ।
मंसीर २ गते आईतबार दल र स्वतन्त्र गरि सात जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेको भएपनि कुनै पनि उम्मेदवारको मनोनय प्रति उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए । सोमबाट बिहान दश बजेबाट बेलुका चार बजेसम्म उजुरी दर्ता गर्न सक्ने कार्यतालिका रहेको थियो । सर्केगार्ड गाउँपालिकाको उपविर्नाचनमा उपाध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट सविता बुढा, नेकपा एमालेबाट जाना शाही, नेकपा माओवादी केन्द्रबाट देवकी तिमिल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँचु बुढा, राष्ट्रि प्रजातन्त्र पार्टीबाट संगिता शाही र स्वतन्त्रबाट नरेश शाहीका साथै रामसरा खड्का साउदको उम्मेदवारी परेको थियो । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले दर्ता भएका मनोनय माथि छानविन गर्ने कार्यतालिका रहेको छ भने मंसीर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
समाचार
ताजा खबर
३९ औं वर्षमा बालमन्दिर मावि
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको पुरानो विद्यालयमा पर्ने बालमन्दिर माध्यामिक विद्यालय शनिबारबाट ३९ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापना दिवस एवं...
ग्याविन निर्माणले पहिरोबाट विद्यालय सुरक्षित
सि.टा. समाचारादाता
सिमकोट । भिरालो जमिनमा निर्माण गरिएका विद्यालयहरु तत्कालका लागि सुरक्षित भएका छन् । ती विद्यालयहरुमा ग्याविक लगाउने कार्यका साथै घेरबार समेत गरिएको कारण...
कालाशिल्ताको मन्दिरबाट चोरी भएको पुजाको सामान भेटिए
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ६ को कालाशिल्ताको मन्दिर ( माडु) तोडफोड गरि चोरी भएका पुजाका सामानहरु भेटिएका छन । मन्दिरबाट चोरेर लग्ने अज्ञात...
सिमकोटमा ग्यासको अभाव, खाली सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य उपभोक्ता
सि. टा समाचारदाता
सिमकोट, हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रमा एलपी ग्यासको अभाव भएपछि स्थानीय उपभोक्ता समस्यामा परेका छन्।
ग्यास नपाउने भएपछि उपभोक्ताहरू बिहानैदेखि...
सिमकोटमा अनिश्चितकालीन बिधुत आपुर्ती बन्द
सि.टा. समाचारदाता
हुम्ला भदौ १७ गते । स्थानीय उत्पादन रहेको हिल्दुम विद्युत् वितरण केन्द्रले सिमकोटमा बुधबारबाट बिधुत आपुर्ती कार्य बन्द गरेको छ । विद्युत् उत्पादन...
आज राती यी प्रदेशमा भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति छ प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ...
लामाखोल्सी गाउँवासीको घरघरमा खानेपानीका धारा
सि.टा. समाचारदाता
सिमकोट । वर्षौंदेखि नाम्खा गाउँपालिका– ३ को लामाखोल्सी गाउँवासीका घरघरमा खानेपानीका धारा जडान गरिएका छन् । खोलाको पानी पिउन बाध्य स्थानीयको घरघरमै शुद्ध...
पहिलो सन्तान जन्माउने चाहानालाई भोटकोशी बाढीले खोस्यो
सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीबाट हालसम्म सम्पर्क बिहीन खार्पुनाथ गाउँपालिका– १ को गोक्पा गाउँ जनक बुढा र अनिता रावत पहिलो सन्ताज जन्माउने चाहाना...