प्रेश चौतारी नेपालको कर्णाली प्रदेश कार्य समिति निर्विरोध निर्वाचि

फोटो क्याप्सन निर्विरोध निर्वाचित अध्यक्ष लगाएतका पदाधिकारीहरु तस्बिर ः सौजन्य, सुशेर परियार

सि.टा. समाचारदाता
सिमकोट । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशक कार्य समितिनिर्विरोध निर्वाचित भएको छ । शनिवारबाट सुर्खेतमा सुरु भएको दोस्रो प्रदेश अधिवेशनले प्रदेश कार्य समिति निर्विरोध निर्वाचिन गरेको हो ।

अध्यक्षमा कालिकोटका प्रेमराज सिंखडा निर्विरुोध निर्वाचित भएका छन् । अधिवेशनबाट निर्विरोध निर्वाचित भएका पदाधिकारीहरुमा अध्यक्षमा प्रेमराज सिम्खडा, उपाध्यक्ष हिक्मत नेपाली समावेशी उपाध्यक्ष सीता वली,,महासचिवमा ओम शाही, सचिवमा क्रमश सुरेश परियार, नौरते नेपाली, कमल बुढा, कालीबहादुर बुढा, झक्कुप्रसाद शर्मा, जगतदल विक, कोषाध्यक्ष गीता थापा रहेका छन् । त्यसैगरि अधिबेशनबाट २६ जना सदस्यहरु पनि चयन गरिएको छ ।