ग्राम ज्योति सम्वाददाता
जनकपुरधाम, १० असार । केही हप्ताअघिसम्म सामान्य अवस्थामा एकनाश बगिरहेको कमला नदीले असार लागेसँगै आकार बढाइसकेको छ । अ–सारसँगै सुरु भएको वर्षाले कमला नदीमा बढेको पानीको बहावले यहाँको अस्थायी काठेपुल बगाइसकेको छ । नदीले आकार बढाउँदै गर्दा स्थानीयमा कमला नदीले रौद्ररुप लिन्छ कि भन्ने चिन्ता पनि बढेको छ । त्यसैले नदी किरानका मानवबस्तीमा बस्नेतहरु त्रसित बनेका छन् । नदी किरानमा जोखिम बढ्दै जान थालेपछि बगरखेती गर्नेहरु पनि बगर छोड्ने सुरसारमा छन् ।
हुलाकी राजमार्ग हुँदै हिँड्ने यात्रुहरुको सख्या पातलिँदै गएको छ भने नदी किनारमा डुंगा खियाउने माझीहरुको संख्या भने बढ्न थालेको छ । त्यसैमध्येका एक हुन्– कमला नगरपालिका–५ धनुषाका ८० वर्षिय माझी ‘बा’ रामसेवक सहनी । उमेर बुढो भए पनि शरीरमा जोस् भने जवान माझी सरह नै छ । विहान झिसमिसे नहुँदै कमला नदीको सारस्वरनाथ घाटछेऊ पुग्ने र घाम डुबेपछि मात्रै फर्किने सहनीको दिनचर्या बनेको छ । “के गर्नु वर्षाका दुई÷चार महिना त हो डुंगा चलाउन पाउने । यो सानै उमेरदेखि गर्दै आएको काम हो । यही घाटमा डुंगा खियाउँदै जीवन बित्यो । ज्यानले साथ दिएसम्म त काम गर्नै पर्यो”, उनले भने ।
कमला–५ का ५२ वर्षिय रामेश्वर सहनीको दिनचर्या पनि त्यस्तै छ । नदी किनारमा बिहानदेखि बेलुका आँखाले देखुञ्चेल डुंगा खियाउन उनी व्यस्त छन् । यो दैनिकी आगामी करिब चार महिनासम्म चल्छ । “देशमा हुँदा नौ÷दश वर्षको उमेरदेखि यही घाटमा जीवन बितेको छ । बाउबाजेले महेन्द्र राजमार्ग बन्नुभन्दा पहिले बन्दिपुर नजिकै कमला नदीमा डुंगा चलाउनुहुन्थ्यो । त्यहाँ पुल बनेपछि यही घाटमा चलाइरहेका छौ”, सहनीले भने, “यहाँ पनि कहिलेसम्म चलाउन पाउने हो ? भाँसिएको पुल नउठेसम्म त होला ?”
समाचार र्राष्ट्रिय
ताजा खबर
सवर्ष मनसुन भएयता सरदर कम वर्षा
सि.टा. समाचारदाता
सिमकोट । यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...
लघुजलबिधुत योजनामा क्षेती भएको पाँच वर्षदेखि मर्मत नहुँदा उपभोक्ता बिधुतबाट बञ्चित
सि.टा. समाचारदाता
सिमकोट । पाँच वर्ष अगाडी माथिबाट पहिरो आएर पावर हाउस भत्किएको अदानचुली गाउँपालिका– २ र २ को मछ्याईनी लघुजलबिधुत योजनाको मर्मत कार्य...
तेह्र वर्षपछि धामीझाँक्री मानसरोवर कैलाशमा
सि.टा. समाचारदाता
सिमकोट । हिल्सा नाकाबाट हुम्लावासीलाई मानसरोवर कैलाश दर्शनका लागि बन्देश लगाएको तेह्र वर्षपछि हुम्लाका धामीझाँक्री यस पटक मानसरोवर कैलाशको दर्शनमा पुगेका छन् । मानसरोवर...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
गाउँपालिकाद्धारा आगलागीको छानविन गर्न समिति गठन
सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको सोमबार वसेको कार्यपालिका वैठकले गाउँपालिका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । वैठकले अचानक भएको...
सांसद रोकायाद्धारा हुम्लामा बाढीपहिरो पुर्याएको क्षेती बिबरण संसद मार्फत जानकारी
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाका सासद जयपति रोकायाले गत जेठ ५ गतेयता जिल्लामा वाढी पहिरोले पुर्याएको क्षेतीको बिबरण ससंदलाई जानकारी गराएका छन् । सोमबार...
आगलागीबाट आव ०८२।०८३ का लेखा परिक्षण नभएका पाँच प्रतिशत श्रेष्ता जलेर नष्ट
सि.टा. समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका प्रशासनीक भवनमा भएको आगलागीबाट गत आर्थिक वर्ष ०८२।०८२ का लागि लेखाका सक्कल श्रेष्ता जलेर नष्ट भएका छन्...
सुरु अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने
सि.टा. समाचारदाता
सिमकोट । सर्वोच्च अदालतले सुरु अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानुनले स्पष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको...