ग्राम ज्योति सम्वाददाता
राजविराज, १७ असार । जिल्ला फुटबल संघ सप्तरीद्वारा संचालित प्रथम राजविराज मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मलिथम फुटबल क्लब उदयपुरले हात पारेको छ ।
सप्तरी सदरमुकाम राजविराजस्थित राजरंगशालामा शनिबार सम्पन्न फाईनल खेलमा धनुषा जिल्ला फुटबल क्लब जनकपुरलाई ०–२ गोलान्तरले पराजित गर्दै उदयपुरले उपाधिमाथी कब्जा जमाएको हो । उदयपुरको तर्फबाट पहिलो हापको २५ औं मिनेटमा जर्सी नम्बर ७ का आशिष चौधरीले १ गोल गरे भने खेलको ३५ औं मिनेटमा जर्सी नम्बर १७ का कृपा चौधरीले १ गोल गरे । निर्धारित ९० मिनेटको खेलमा दुबै टिम विच कडा प्रतिस्पर्धा भएपनी जनकपुरको तर्फबाट कुनै गोल गर्न नसकेको आयोजकले जनाएको छ ।
राजविराज नगरपालिकाको सहयोगमा जिल्ला फुटबल संघ सप्तरीद्वारा संचालित प्रतियोगिताकोमा विजेता टिमलाई नगद १ लाख ५० हजार, शिल्ड, मेडल प्रमाणपत्र र उपविजेता टिमलाई नगद १ लाख कप, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राज कुमार परियारको अध्यक्षतामा आयोजित कार्यक्रममा विजेता तथा उपविजेता टिमलाई राजविराज नगरपालिकाका कार्यबाहक मेयर इसरत परविनले पुरस्कार प्रदान गरिन । खेलमा बेस्ट गोलकिपर, डिफ्रेन्स, स्कोलर, मिड फिल्डर र सर्वोउत्कृस्ट खेलाडीलाई नगद ५ हजारको दरले पुरस्कार प्रदान गरिएको जिल्ला खेलकुद विकास कार्यालय सप्तरीका प्रमुख दिनेश भुजेलले जानकारी दिए।
कार्यक्रममा पुर्व खेलाडीहरुलाई समेत सम्मान गरिएको जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारले जानकारी दिए ।
समाचार र्राष्ट्रिय
ताजा खबर
कर्णाली करिडोरको हुम्ला खण्डको छारेमा चट्टान खसेपछि सडक अबरुद्ध
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगाड गाउँपालिका–२ छारेभिरमा चट्टान खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोसँगै ठुला ढुङ्गा खसेपछि करिब सय मिटर...
अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र सरसफाईका सामाग्री सहयोग
सि.टा. समाचारदाता
सिमकोट । एघारौं संविधान तथा राष्ट्रिय दिवसको अवसरमा जिल्ला भरका दुई वटा संस्थामा अध्ययन गर्दै आउनु भएका अपाङ्गता भएका बालबालिकालाई स्टेस्नरी र सरसफाईका...
रसुवा बाढीबाट सम्पर्क बिहीन ऐडीको शब भेटियो
सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीपहिरोमा सम्पर्क बिहीन हुनु भएको सर्केगार्ड गाउँपालिका– ८ को फुचाका मानसिंह ऐडीको शब भेटिएको छ । रसुवाको टिमुरेको केही...
तीन दिनपछि कर्णाली करिडोरको खडीखेत र छारे क्षेत्रमा यातायात सेवा सुचारु
सि.टा.ा समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिकाको खडीखेत र छारे क्षेत्रको सडक दुईतर्फी रुपमा सुचारु भएको छ । सडक भरिएको पहिरोले...
स्वास्थ्य सेवा प्रदानमा सिमकोट गाउँपालिका उत्कृष्ट
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम रहेको सिमकोट गाउँपालिकाको जिल्लाका सात वटा गाउँपालिका मध्य स्वास्थ्य सेवा सम्पादनमा उत्कृष्ट ठहरिएको छ । स्वास्थ्य सेवा कार्यालयले सवै गाउँपालिकाहरुले...
हुम्लामा संविधान दिवस विभिन्न कार्यक्रम गरि मनाईदै
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको संविधान तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । बुधबार वसेको सर्वपक्षीय वैठकले संविधान तथा राष्ट्रिय दिवस...
असोज २३ गतेँबाट सिमकोटको बिद्युत पुरानै किसिमले आपुर्ती हुने
सि.टा समाचारदाता
सिमकोट । सिमकोट बजारमा हाल दुई घण्टा र अन्य दुई गाउँपालिकाका बन्द गरिएको हिल्दुम विद्युत बितरण केन्द्रका बिद्युत आपुर्ती कार्य असोज २३ गतेबाट...
किसानलाई सहुलीयत मुल्यमा चार हजार कार्टोन बिक्री
सि.टा.समाचारदाता
सिमकोट । स्याउँ पाक्ने सिजन सुरु भएसंगै स्याउ वगैचा भएका किसानहरुलाई सहुलीयत मल्यमा कार्टोन बितरण गरिएको छ । स्याउ खेती गर्नु भएको किसानहरुलाई सुरक्षित...