सि.टा. समाचारदाता
हुम्ला । बिहीबार कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले साउने सक्रान्तीको अवसरमा सार्वजनिक विदा दिएको हो । २०८२ सालको साउन १ गते बिहीबार साउने सक्रान्ती तथा देउडा पर्वको अवसरमा सार्वजनिक विदा दिईने आन्त्रिक मामिला तथा कानून मन्त्रालयका प्रबक्ता उत्तम गौतमले बताए । यो अवसरमा प्रदेशभरका सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिईने भएको हो । यसअघि प्रदेश सरकारले २०८१ चैत्र १७ गतेको मन्त्री परिषदले यो पर्वको अवसरमा विदा दिने निर्णय गरेको थियो ।
प्रदेश खबर कर्णाली प्रदेश
ताजा खबर
नेपाली काँग्रेस हुम्लाको छ वटा गाउँपालिकामा नयाँ नेतृत्व चयन
सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेसको १५ औं महाधिबेशन अन्र्तगत गर्नुपर्ने गाउँपालिका अधिबेशनमा हालसम्म छ वटा गाउँपालिकामा सम्पन्न भएको छ । सात वडा गाउँपालिका रहेको...
फोहोरले भरिएको ढल सरसफाईमा लागे सिमकोट गाउँपालिकाका प्रशासकीय अधिकृत
सि.टा. समाचारदाता
सिमकोट । वर्षादी ओढेर सिमकोट गाउँपालिकाका प्रशासकीय अधिकृत डम्बर बहादुर वीस्ी ढल सरसफाई कार्यमा लागेका छन् । तीस घण्टा भन्दा बढी लगातार वर्षा...
हिल्सामा दुई फिट हिमपात
सि.टा. समाचारदाता
सिमकोट । चीनसंग सीमा जोडिएका हिल्सा नाकामा दुई फिट फिट हिउ परेको छ । लगातारको वर्षापछि शनिबार रातीबाट हिल्सामा हिमपात सुरु हुँदा हालसम्म...
एक हप्ता पछि कर्णाली करिडोरको छारे भीरको सडक सुचारु
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगाड गाउँपालिका–२ छारे भिरको सडकमा चट्टान खसेपछि एक हप्तापछि बन्द रहेको सडक सुचारु भएको छ । पहिरोसँगै...
आज यी प्रदेशमा भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार...
सन २०२६ लागेयता एक करोड भन्दा बढीद्धारा मानसरोवर कैलाशको दर्शन
सि.टा.समाचारदाता
सिमकोट । नौ महिनायता एक करोड भन्दा बढी हिन्दु एवं बौद्ध धर्मालम्बीहरुद्धारा मानसरोवर कैलाशको प्रत्यक्ष दर्शन गर्ने कार्य भएको छ । बौद्ध धर्मालम्बीको सन...
नेपाली काँग्रेस हुम्लाको चार वटा गाउँपालिकाको अधिबेशन सम्पन्न
सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेसका १५ औं महाधिबेशन अन्र्तगत गर्नु पर्ने गाउँपालिकाका अधिबेशनमा हालसम्म चार वटा गाउँपालिकामा सम्पन्न भएको छ । सात वडा गाउँपालिका...
एकाउन्न लाख मुल्य बराबरको अवैध चिनीयाँ मदिरा नष्ट
सि.टा. समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना लाप्चा नाकावाट भित्रिदै गर्दा बरामद गरिएको अवैध चिनीयाँ मदिरा बिहीबार सरोकारवाला पक्षको रोहबरमा नष्ट गरिएको छ ।...