एकिकृत स्वास्थ्य शिबिरमा उपचार ( फोटो फिचर )

सि.टा. समाचारदाता
सिमकोट । बिहान एघार बजेबाट सुरु भएको एकिकृत स्वास्थ्य शिबिर जारी रहेको छ ।

तीन जना चिकीत्सकहरुले फरक फरक किसिमले उपचार गरि रहेका हुन ।

शिबिरमा गाउँपालिकाका सवै वडाबाट सेवाग्राहीहरुको उपस्थिती रहेको छ ।

मंसीर २७ गतेसम्म सञ्चालन हुने शिबिरमा चेकजाँचका साथै औषधी समेत निशुल्क उपलव्ध गराईउको छ ।

यो क्रम पहिलो दिन जारी रहेको छ । बिशेषज्ञ चिकीत्सको उपस्थिती रहेको कारण सबै किसिमका बिरामीहरुको उपचार भई रहेको छ ।