नेकपा एमाले हुम्लाको जिल्ला इन्चार्जमा रावल चयन

फोटो क्याप्सन एमाले हुम्लाका इन्चार्ज रावल  तस्बिर : सि.टा 

सि.टा. समाचारदाता
सिमकोट । नेपाल कम्युनिनष्ट पार्टी एमाले हुम्लाको जिल्ला इन्चार्जका केन्द्रीय सदस्य दलबहादुर रावलले पााएकाा छन । एमाले केन्द्रीय पदाधिकारीको बैठकले प्रदेश तथा जिल्ला इन्चार्जहरु तोकेको र ताप्लेजुङ इन्चार्जको जिम्मेवारी रावलले पाएका हुन ।

एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित रावल महाधिवेशन अघि केन्द्रीय सदस्य माात्र रहेका थिए । उनी ११ औं महाधिवेशन अघि पार्टीको केन्द्रीय सदस्य थिए । यसअघि एमाले हुम्लाको इन्चार्जमा छक्क बहादुर लामा थिए । उहाँँँ २०७४ सालमा कर्णाली प्रदेश सभाको सदस्यमा निर्वाचित भएर प्रदेश सरकारको सामाजिक बिकास मन्त्री भई सकेका हुन । रावल एमाले हुम्लाको जिल्ला अध्यक्ष समेत भएका थिए ।